काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटनामा परेको छ
दुर्घटना परि संस्कृति, पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहित ६ जनाको निधन भएको जानकारी प्राप्त भएको छ । हेलीकप्टर बुधवार ताप्लेजुङबाट पाथीभरा जाँदै गरेको बताइएको छ ।
उक्त हेलिकप्टर ताप्लेजुङमा सम्पर्कविहीन भएको भएको थियो । गृहसचिव प्रेम राईले राज्यव्यवस्था समितिको बैठकमा दुर्घटनाबारे जानकारी गराएका थिए ।





