• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२५ चैत २०८२, बुधबार
२५ चैत २०८२, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

भल्वो आइसरको ऐतिहासिक माइलस्टोनः वार्षिक १ लाख बढी युनिट बिक्री
  • ७ घण्टा 

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’ 
  • ८ घण्टा 

२०८२ चैत २७ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ८ घण्टा 

एनआईबीएल इक्विटी पार्टनर्सको गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी सम्झौता
  • ९ घण्टा 

नेप्सेमा हरियाली: ४८.७१ अंकको उछाल,कारोबार १० अर्ब नजिक
  • ११ घण्टा 

एसईई दिएर बसेका विद्यार्थीहरुका लागि नेपाल टेलिकमको विशेष अफर
  • १२ घण्टा 

राजस्व र रोजगारीमा नाडाको योगदान,अटोमोवाईल उद्योगको संरक्षण आवश्यक
  • १३ घण्टा 

एआईद्वारा सञ्चालित उत्पादन : चीनको सेरेस फ्याक्ट्रीबाट नेपालले सिक्न सक्ने पाठ
  • १४ घण्टा 

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. कालिन्चोक हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

  • २. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ३. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ४. एपोलो हाइड्रोपावरको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि कति ?

  • ५. नेपाल प्रहरीमा प्राविधिक पदमा ४०० भन्दा बढीका लागि आवेदन खुला

  • ६. वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ

  • ७. राष्ट्र बैंकद्वारा ४० अर्ब निक्षेप संकलन

  • ८. कालिन्चोक हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  • ९. सुनको मूल्य तोलामा दुई हजार छ सय रूपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

यी हुन् यस वर्षको महाशिवरात्रिको ३ संयोग र महत्त्व

admin २०७५, फाल्गुन, १९

काठमाडौं । फागुन महिनाको कृष्ण पक्षको चतुर्दशीलाई भगवान शिवको विवाहको चतुर्दशी मानिन्छ । यस चतुर्दशीलाई शिवपुराणमा महाशिवरात्रि भन्ने गरिन्छ । शिवरात्रि त हरेक महिना आउँछ तर यस महिना आउने शिवरात्रिलाई विशेष मानिनुको कारण नै महाशिवरात्रि हो । महाशिवरात्रिको महत्त्वको पछाडि शिव र शक्तिको मिलनको रात हो ।

अध्यात्मिक रूपले हेर्ने हो भने महाशिवरात्रिलाई प्रकृति र पुरूषबीचको मिलनको रात हो । यस रात अध्यात्मिक शक्ति बढी जागृत हुने विश्वास लिइन्छ । शास्त्रका अनुसार यस रातको उपयोग ध्यान, योग, तपस्या र साधनामार्फत गर्नु उत्तम मानिन्छ । यस वर्ष महाशिवरात्रि फागुन २० गते सोमवार परेको छ । यसलाई पनि एउटा मीठो संयोग मान्न सकिन्छ ।

सोमवार भगवान शिवको शिरमा चन्द्रमा बस्ने भएकाले भोलिको दिन अझ महत्त्वपूर्ण हुने बताइन्छ । यसलाई सोमनाथ पनि भनिन्छ । सोमबार परेको महाशिवरात्रिको दिन तपाईले भगवान शिवलाई दूध र गंगाजल चढाउनु उत्तम मानिन्छ ।

यस वर्षको महाशिवरात्रिमा तीन नक्षत्रमध्ये सबैभन्दा मुख्य श्रवण नक्षत्रको संयोग पनि मिलेको छ । यस नक्षत्रको स्वामी चन्द्रमा हो र यसको प्रतीक चिन्ह भगवान विष्णुको अवतार चिन्ह भएकाले यस्तो अवस्थामा शिवको पूजा गर्नु फलदायी मानिन्छ । जो मानिसले धनदौलत तथा सुख पाउने चाहना राख्छ, उसले त्यसदिन भगवान शिवलाई उखुको रसले अभिषेक गराउँदा राम्रो ।

यस वर्षको महाशिवरात्रिमा अर्को पनि संयोग बनेको छ, त्यो हो सर्वार्थ सिद्धि योग । यो कार्य सफल बनाउनका लागि महत्त्वपूर्ण मानिन्छ । यस्तोमा तपाईंले शिवताण्डव स्तोत्र, शिव सहस्त्रनामको पाठ गरेमा उत्तम सिद्ध हुनेछ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’ 
पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुका प्रभावले देशभर मौसम बदली : यी स्थानमा चट्याङ्गसहित वर्षा हुने
ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न

ताजा

भल्वो आइसरको ऐतिहासिक माइलस्टोनः वार्षिक १ लाख बढी युनिट बिक्री

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’ 

२०८२ चैत २७ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

एनआईबीएल इक्विटी पार्टनर्सको गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी सम्झौता

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.