Jankari Kendra
३० आश्विन २०८३, शुक्रबार

कांग्रेस पार्टी कार्यालय अगाडि बम भेटिए पछि

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, फाल्गुन, २४
कांग्रेस पार्टी कार्यालय अगाडि बम भेटिए पछि

रोल्पा । रोल्पा सदरमुकाम लिबाङ बजारस्थित नेपाली कांग्रेसको पार्टी कार्यालय नजिकै फेला परेको बम डिस्पोज गरिएको बताईएको छ।

अज्ञात व्‍यक्तिले बमबारे फोनमार्फ स्थानीयलाई जानकारी दिएका थिए। उक्त बम जिल्लास्थित नेपाली सेनाको खड्ग दल गणका टिमले डिस्पोज गरेको प्रहरीले जनाएको छ।

बम राखेको बारेमा कसैले जिम्मा लिएको छैन। विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले बन्दको पूर्वसन्ध्यामा पड्काउन खोजेको प्रहरीले अनुमान गरेको छ।

Top Changing Nepal

युट्युब सट्स