• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३० असार २०८३, मङ्गलबार
३० असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार ३१ गते बुधवार, आज कुन राशिका लागि कति लाभ? हेर्नुहोस् राशिफल
  • ७ घण्टा 

फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन
  • ७ घण्टा 

ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु
  • १६ घण्टा 

सवारी दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग
  • १७ घण्टा 

हालै फेला परेको नयाँ मुसा, जो हो उच्च हिमाली क्षेत्रमा बस्ने पहिलो स्तनधारी जीव
  • १७ घण्टा 

स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा
  • २३ घण्टा 

११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो
  • २४ घण्टा 

नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने
  • १ दिन 

फ्रान्स र स्पेनबिच ३९ औं प्रतिस्पर्धा हुदैँ, स्पेनले १८ खेल जित्दा फ्रान्स १३ मा सीमित
  • १ दिन 

लोकप्रिय समाचार

  • १. ‘एल निनो’ को असर : १२२ बर्ष पछि सबैभन्दा सुख्खा र खडेरीको मारमा विश्व

  • २. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • ३. जापानले बनायो भूकम्प आउनासाथ हावामा माथि उठ्ने घर

  • ४. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

  • ५. टिकटकद्वारा सन् २०२६ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

  • ६. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७. २०८३ असार २४ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि

  • ९. बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय

  • १०. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

मेडिकल कलेजमा संचालकको मनोमानी, सरकारकै निर्देशन टेर्दैनन्, त्रीवी निरीह

admin २०७५, चैत्र, ९

चैत ८, काठमाण्डौ । मेडिकल शिक्षा पढ्न चाहने जोकोहीले चाहेर पनि पढ्न चाँहदैनन् । नेपालको मेडिकल शिक्षा गुणस्तरीय मानिन्छ । तर महङ्गो पनि । त्यसमा पनि निजी क्षेत्रबाट संचालिन मेडिकल कलेजले त विद्यार्थीलाई लुटिरहेका छन् । सरकारले तोकेको शुल्कमा अनेक शीर्षक थपेर शुल्क बढाउने गरेका छन् । तर सरकारले नियमन गर्न सकेको छैन ।

सरकारले मेडिकल शिक्षा अर्थात एमबीबीएस पढ्न काठमाण्डौ उपत्यकाभित्र ३८ लाख ५० हजार र बाहिर ४२ लाख ४५ हजार शुल्क तोकेको छ । तर मेडिकल कलेजहरूले सरकारले तोकेबमोजिम नभईकन लाखौलाख रुपैया मनपरी रुपमा उठाउँदै आएका छन । निजी क्षेत्रबाट संचालिन मेडिकल कलेजहरुको मनोमानी बारम्बार सार्वजकि भएपछि मन्त्री परिषद् बैठकले २०७३ मंसिर २३ गते काठमाण्डौ उपत्यका र मोफसलमा मेडिकल पढ्दा लाग्ने शुल्क तोकेको थियो ।

सरकारले नै तोकेको शुल्कको खिल्ली उँडिरहेको छ । चिकित्सा शिक्षा ऐनमा आयोगले अतिरिक्त शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्न सक्ने प्रावधान छ । तर आयोगले पूर्णता पाइसकेको छैन । यसैको फाइदा उठाइरहेका मेडिकल कलेजप्रति सरकार मौन छ । अर्थात लुट्नेलाई लुट्न दिइरहेको छ । यस्तो प्रवृत्तिप्रति सरोकारावालाहरुले चिन्ता व्यक्त गरेका छन् । सरकार र सम्बन्धित निकायलाई पटक पटक सचेत गराएको दावी गर्ने विद्यार्थी संगठनहरु पनि कुन बेला के विषयमा सहमति गरेर पछि हट्छन् पत्तै हुदैन ।

हो, प्रत्येक वर्ष मेडिकल कलेजहरुले विभिन्न शीर्षक राखेर ठगी गरिरहदा पनि सम्बन्धीत निकायहरु कानमा तेल हालेर बस्ने गरेका छन् । त्रिभुवन विश्वविद्यालयका उपकुलप्रति तीर्थराज खनियाँले भने अवैध रकम असुली गर्ने मेडिकल कलेजहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । तर विरालोको घाँटीमा कसले घण्टी बाँध्ने भन्ने समस्या देखिएको छ ।

पछिल्लो समय सरकारले केही सकारात्मक संकेत भने देखाएको छ । सरकारले मेडिकल संचालकसँग छलफल गरे बढि लिएको शुल्क एक महिनाभित्र विद्यार्थीलाई फिर्ता गर्ने वातावरण सृजना गरेको छ । तर यसको कार्यान्वयन हुने हो कि हैन भन्ने आशंका भने यथावत नै छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु
स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा
नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने

ताजा

२०८३ असार ३१ गते बुधवार, आज कुन राशिका लागि कति लाभ? हेर्नुहोस् राशिफल

फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन

ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

सवारी दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.