सरकारको असफल कदम : प्लाष्टिक झोला प्रतिबन्ध
चैत ११, काठमाण्डौ । १ वैशाख ०७२ देखि सरकारले काठमाडौं उपत्यकामा ४० माइक्रोनभन्दा कम तौलका प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध घोषणा ग¥यो । तिनको अत्यधिक प्रयोगले वातावरणलाई प्रदूषित र दुर्गन्धित बनाएको सरकारी ठम्याइ थियो । तर यसको कार्यान्वयन हुनै सकेन । न त सरकारले निमय पालाना गराउनका लागि तदारुकता नै देखायो । न त प्लाष्टिक उद्योगले नै टेरे । अहिले यो फेरी बहसको विषय बनेको छ ।
काठमाडौ, ललितपुर र भक्तपुरमा त्यस्ता झोलाको आयात, बिक्री वितरण, भण्डारण र प्रयोग गर्नै नपाइने सरकारी घोषणा भने व्यवहारमा कमजोर देखिन्छ । संसद्को वातावरण संरक्षण समितिले ९ भदौ ०७१ मा सरकारलाई प्लास्टिक झोलामाथि प्रतिबन्ध लगाउन निर्देशन दिएको थियो । त्यसैको उपज थियो, ‘प्लास्टिक झोलामुक्त शहर हामी सबैको एउटै रहर’ नामको सरकारी अभियान । तर भरपर्दो विकल्प नदिई गरिएको घोषणा कार्यान्वयनमा आउनै सकेन ।
सम्बन्धित समाचार
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ

