विप्लपलाई चैत महिनाको अल्टिमेटम : वार्तामा नआए कारवाहीबाट ठेगान लगाउने
जानकारी केन्द्र
२०७५, चैत्र, १२
प्रधानमन्त्री केपी ओलीले नेत्रविक्रम चन्द विप्लव समूहका गतिविधि चैतभित्रै नियन्त्रणमा लिने बताएका छन्। पार्टी संसदीय दलको बैठकलाई सोमबार सम्बोधन गर्दै ओलीले हिंसात्मक गतिविधिमा सरकार चुप लागेर बस्न नसक्ने भन्दै चैतभित्रै नियन्त्रणमा लिने दाबी गरेका हुन्।
‘चैतभित्र विप्लव समूहको अतिवादी विध्वंसात्मक क्रियाकलाप नियन्त्रण गरिसक्छौं,’ प्रधानमन्त्रीले भने, ‘विकास निर्माण र लोकतन्त्रमा अवरोध गर्ने, समाजवादउन्मुख हाम्रा प्रयासलाई अवरोध गर्ने, कम्युनिस्ट पार्टीको सरकारलाई असफल पार्ने अनि हँसियाहथौडाकै झन्डा लिने, नाम कम्युनिस्ट पार्टीकै राख्नेहरूलाई नियन्त्रणमा लिन्छौं।’
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
