विप्लव समुहका ३ जिल्लास्तरीय नेता सप्तरीबाट पक्राउ
जानकारी केन्द्र
२०७५, चैत्र, १२
चैत १२, राजविराज | सप्तरीको विभिन्न ठाउँबाट प्रहरीले विप्लव नेतृत्वको नेकपाका ३ जना जिल्ला स्तरीय नेतालाई पक्राउ गरेको छ ।
प्रहरीले कञ्चनरुप नगर वडा नम्बर ६ बस्ने ५२ वर्षीय नुन्नु राम, शम्भुनाथ नगरपालिका वडा नम्बर ६ बस्ने ४६ बर्षीय गणपति साह र छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ बस्ने ४० बर्षीय तेजनारायण यादवलाई पक्राउ गरेको हो ।
प्रहरीले खोजतलास गर्ने क्रममा उनीहरु पक्राउ परेको जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
