हावाहुरीबाट निधन भएका २४ जनाको सनाखत (नामसहित)
काठमाडौं, १८ चैत । गृह मन्त्रालयले बारा र पर्सामा भएको हावाहुरूबाट निधन भएका २७ मध्ये २४ जनाको विवरण आज सार्वजनिक गरेको छ। यस्तै गृह श्रोतले थप ३ जनाको पहिचान खुल्न बाँकी रहेको जनाएको छ। हावाहुरीबाट ज्यान गुमाउनेमा ३ भारतीय नागरिकसमेत रहेका छन्।
निधन हुनेहरुमा फेटा गाउँपालिका(बारा) का १.हरिनारायण दास(५५ वर्ष), २. मनोरमा देवी(४५) , ३.रुनि देवी(२४), ४.नन्द पटेल, ५.रुबी खातुन (१२), ६. गढीमा देवी(५०) ७. बबिमा खातुन(२५), ८. मुस्तकिमा खातुन(५०), ९. मिना खातुन(२५), १०. नोक्सा मियाँ (११), ११. अलिसा खातुन(३), १२. सकिया खातुन(४०), १३. सम्सिधा खातुन(१२) १४. सबनम खातुन(१८), त्यस्तै प्रसौनी गाँउपालिका(बारा) का १. अच्छलाल माझी (५५) रहेका छन् । सुवर्णपुर गाउँपालिका (बारा)का १. तरिफा खातुन (३०), २. श्रीप्रसाद यादव (६५),महागढीमाइ नगरपालिका (बारा), १. कोइरी देवी(७५), भारत १. कालुपक्कर राजेश मुखिया(२२)( मोतिहारी, २. बोक्ता अवधेश पासवान(२३)( सितामढी,३. राधे लाढि (४१) उत्तरप्रदेश बरैली लाजगञ्ज पर्साका १. भवानीपुर राम माझी(४५) र २. सुरज माझी(४) रहेका छन् ।
सम्बन्धित समाचार
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ

