पूर्वराजा ज्ञानेन्द्र शाहद्धारा जनधनको क्षतिप्रति दुःख व्यक्त
जानकारी केन्द्र
२०७५, चैत्र, १८
काठमाडौं , १८ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले बारा र पर्सामा भीषण हावाहुरीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
आज एक समवेदना सन्देश जारी गर्दै पूर्वराजा शाहले हिजो साँझ आएको हावाहुरीबाट भएको जनधनको क्षतिको दुःखद् खबरले आफू स्तब्ध भएको बताएका छन् ।
सन्देशमा पूर्वराजा शाहले प्राकृतिक विपद्को घडीमा दिवंगत आत्माप्रति श्रद्धाभाव राख्दै पीडितहरूमा समवेदना प्रकट गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थलाभको कामना गरेका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
