मलेसिया सहित खाडी देशका बिभिन्न ६७ कम्पनीमा नेपाली कामदार पठाउन रोक (सूचीसहित)
जानकारी केन्द्र
२०७५, चैत्र, २२
चैत २२, काठमाण्डौ । वैदेशिक रोजगार विभागले मलेसिया सहित खाडीका ६७ वटा कम्पनीमा नेपाली कामदार पठाउन रोक लगाएको छ । रोजगारदाता कम्पनीले कामदारलाई सम्झौता अनुसार काम, सेवासुविधा नदिएकोले कालोसूचीमा राखेर कामदार लैजान रोक लगाएको विभागले जनाएको छ ।
कालोसूचीमा पर्ने कम्पनीहरु मलेसिया, साउदी अरब, कतार र युएईका छन् । सबैभन्दा धेरै मलेसियाका ५२ वटा कम्पनी विभागको कालोसूचीमा छन् । त्यस्तै युएईका ६, साउदी अरबका ५ र कतारका ४ वटा कम्पनीलाई नेपाली कामदार लान रोक लगाइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
कालोसूचीमा परेका कम्पनीका लागि विभागले श्रम स्वीकृति नदिने भएकोले ति कम्पनीमा म्यानपावरले कामदार पठाउन पाउँदैनन् ।
६७ कम्पनीको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
