सुर्वण अवसर, प्रतिष्ठित सानीमा बैंकलाई कर्मचारी चाहियो !
जानकारी केन्द्र
२०७५, चैत्र, २३
काठमाडौं । अहिले नेपालमा बेरोजगारी एकदमै ठुलो समस्या भएको छ । सरकारी र नीजि क्षेत्रको पहलमा बेरोजगारी नियन्त्रण गर्ने काम भइरहेको छ । पछिल्ला दिनमा सर्वाधिक चर्चामा रहेको सानीमा बैंकले कर्मचारी मागेको छ । आर्कषक तलबसहित अन्य विभिन्न सुविधा दिने बैंकले जनाएको छ । म्यानेजर स्तरको पदका लागि एक जना कर्मचारी माग गरिएको छ ।
बैंकको मुख्यालय नख्खुमा काम गर्ने गरि ४५ वर्ष नकटेका व्यक्तिहरुले सम्पर्क गर्न सक्नुहुन्छ । उक्त पदका लागि कम्तीमा ६ वर्ष सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव र स्नातकोतरसम्मको शैक्षिक योग्यता आवश्यक पर्ने बैंकले जनाएको छ । विज्ञापन तल राखिएको छ, योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले सम्पर्क गर्न सक्नुहुन्छ ।

सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
