• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष १३, २०८२
आइतबार, पुष १३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

रास्वपा–बालेनबीच एकता, बालेन प्रधानमन्त्रीको उम्मेदवार, ७ बुँदे सम्झौता सार्वजनिक

२०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

  • ९. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • १०. कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

श्रम मन्त्रालयको कल सेन्टरमा श्रमिकको जिज्ञासा, तर म्यानपावरले लियो १ लाख १० हजार

मनोज पराजुली, चैत्र २७ काठमाडौं। बैदेशिक रोजगारीको लागि लागत खर्चबारे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरमा जानकारी माग गरेपनि कामदारले म्यानपावरलाई १ लाख १० हजार तिर्न बाध्य भएका छन् । बैदेशिक रोजगारीको लागि बहराइन जानको लागि बसुन्धरामा रहेको इजी ओभरसिजले १ लाख १० हजार मागेको विषयमा बैदेशिक रोजगार मोबाइल एप मार्फत गुनासो आएको थियो। 

श्रम मन्त्रालयको कल सेन्टरमा समेत वुधबार पीडित स्वयंले लागत रकमबारे कल गरि जानकारी माग गरेका थिए। तर पीडितको कल श्रम मन्त्रालयको कल सेन्टरमा गुनासोका रुपमा नभई जिज्ञासाका रुपमा दर्ता भएकोले पीडित म्यानपावर कम्पनीलाई चर्को रकम बुझाउन बाध्य भएको पाइएको छ।

पीडितले विदेश जान लाग्ने लागत बारे जानकारी माग गर्दा कल सेन्टरले लट नम्बर माग गरेका कारण पीडिले उपलब्ध गराउन नसक्दा उनले जिज्ञासाको उत्तर पाउन नसकेको पाइएको छ। तर यस विषयमा जानकारी लिन श्रम मन्त्रालयका प्रवक्ता नारायण रेग्मी र बैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईंलाई सम्पर्क गर्दा कल सेन्टरले कुनै जानकारी नदिएको बताए ।

कल सेन्टरबाट चाहिएको जानकारी नपाएपछि म्यानपावर मागेजति रकम १ लाख १० हजार रकम बुझाउन बाध्य भएको एक पीडितले साझा सवाललाई बताए । भोलि विहानको टिकट भएकाले आजै  म्यानपावर भनेजति रकम तिरेर डकुमेन्ट लिएको पीडितले बताएका छन् । 

उक्त म्यानपावर कम्पनीबाट भोलि विहान ९ जना बहराइन जान लागेका पीडितले बताए ।  प्रत्येक कामदारले १ लाख भन्दा बढी रकम म्यानपावर कम्पनीलाई तिरेको पीडितले बताएका छन् । यस विषयमा इजी म्यानपावर कम्पनीमा सम्पर्क गरि जानकारी माग गर्दा किन अहिले नै जानकारी चाहिएको हो ? भन्दै एक कर्मचारीले थप जानकारी नभएको बताए । 

श्रम कार्यालय ताहाचलका प्रमुख देवन्द्र कार्कीका अनुसार उक्त म्यानपावर कम्पनीले मार्च २८ तारिकका दिन बहराइनको अल फते क्लिनिंङ्ग कम्पनीको लागि कामदारहरुको अन्तिम श्रम स्वीकृति लिएको छ। 

यसअघी कल सेन्टरको उत्घाटन गर्दै श्रममन्त्री गोकर्ण विष्टले कामदारको गुनासो सुनुवाई गर्ने दावी गरेका थिए । साथै कल सेन्टरमा प्राप्त हुने गुनासा सम्बन्धित कार्यालयमा पठाएर गुनासो सम्बोधन गर्ने व्यवस्था गरिएको भन्दै गुनासा टिपाउन आग्रह गरेका थिए । तर कल सेन्टरमा आएको जिज्ञासा नै सम्बोधन नभएपछि पीडितलाई कसरी न्याय दिन्छ, श्रम मन्त्रालयले हेर्न बाँकी छ।  

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत
    नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

    सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

    यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

    क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी
    • सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि
    • यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता
    • क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग
    • सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.