• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ८ घण्टा 

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने
  • ९ घण्टा 

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
  • ९ घण्टा 

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव
  • १० घण्टा 

गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा
  • १३ घण्टा 

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
  • १७ घण्टा 

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
  • १७ घण्टा 

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा
  • १८ घण्टा 

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

  • २. साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी

  • ३. सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक

  • ४. पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य घट्यो, उपभोक्तालाई राहत

  • ५. भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

  • ६. मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

  • ७. ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव

  • ८. नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट

  • ९. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • १०. एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै

आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोट : नेपालसँग सिंगापुर २१७ रनले पराजित

admin २०७५, चैत्र, ३०

काठमाडौं, २९ चैत । आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तरर्गत एसिया क्षेत्र छनोटमा नेपालले विजयी सुरुवात गरेको छ ।नेपालले सिंगापुरमाथि फराकिलो जित निकालेको छ। २८३ रनको लक्ष्य पछ्यएको सिंगापुर ३१ ओभरमा अलआउट हुँदै ६५ रनमा समेटियो। नेपालका लागि पवन सरार्फले ३ विकेट लिँदा सूर्य तामाङ र कुशल मल्लले २-२ विकेट लिए।

थप २ विकेट पनि मल्लकै बलमा सिंगापुरका खेलाडी रन आउट भए। पाँचौ ओभरको तेस्रो बलमा मल्लको बलमा आर्नभ चाबिरालाई राशिद खानले रन आउट गराए। चाबिराले ११ बल खेल्दै २ रन जोडेका थिए।

सातौं ओभरको पहिलो बलमा मल्लले अर्का सिंगापुरे खेलाडी अमन देशाईलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच आउट गराए। देशाईले २ बल खेल्दै १ रन जोडेर आउट भए। १३ औं ओभरको चौथो बलमा मल्लले सिंगापुरका अर्का ओपनर साई भेन्यूगोपाललाई आउट गरे। उनी ४५ बल खेल्दै तीन चौकाको सहयोगमा १८ रन जोडेर कप्तान रोहित पौडेलको हातबाट समातिए।

१७ औं ओभरको चौथो बलमा प्रमेश सिंगावि रन आउट भए। कुशलकै बलमा सागर ढकालले प्रवेशलाई रन आउट गराए। उनले २९ बल खेल्दै ७ रन बनाए। २२ औं ओभरमा आफ्नो पहिलो ओभर लिएर आएका रासिद खानले नेपाललाई पाँचौ सफलता दिलाए। उनले २२ औं ओभरको तेस्रो बलमा बिनित मेहतालाई पवन सरार्फको हातबाट क्याच गराए। मेहताले १५ बल खेल्दै २ रन जोडेका थिए।

२३ औं ओभरको अन्तिम बलमा पवन सरार्फले नेपाललाई छेठौं सफलता दिलाएका छन्। पवनले सिंगापुरका राउल शर्मालाई सन्दीप जोराको हातबाट क्याच आउट गराए। शर्माले ७ बल खेल्दै कुनै पनि रन बनाउन सकेनन्। यो सँगै पवनले २ ओभर बलिङ गर्दै दुबैमा मेडन राखेर १ विकेट लिए।

२७ औं ओभरको अन्तिम बलमा पवनले व्यक्तिगत दोस्रो विकेट लिए। उनले सिंगापुरका चन्द्रमाओली श्रीदेवलाई सन्दिप जोराको हातबाट क्याच गराए। श्रीदेवले १० बल खेल्दै १ रन जोडे।

३० औं ओभरको अन्तिम २ बलमा सूर्य तामाङले लगातार दुई विकेट लिए। पाँचौ बलमा तामाङले सिंगापुरका ईशान सान्वीलाई भीम सार्कीको हातबाट क्याच आउट गराए। सान्वीले सिंगापुरका लागि सर्वाधिक २८ रन जोडे। ५४ बल खेलेका उनले ४ चौका र एक छक्का हिर्काएका थिए।

लगत्तै ३० औं ओभरको अन्तिम बलमा तामाङले अथर्भ गुनेलाई पवन सरार्फको हातबाट क्याच आउट गराए। गुने ७ बल खेल्दै शून्यमा आउट भए। ३१ ओभरको अन्तिम बलमा प्राणव शुदर्शनलाई आउट गराउँदै सिंगापुरको इनिङ्स सकाए। सुदर्शनले ६ बल खेलेर शून्य रन बनाए।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

ताजा

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.