• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० जेठ २०८३, आइतबार
१० जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

स्मार्ट जीवनका नयाँ साथी : साओमी ट्याग र रेड्मी हेडफोन नियो सार्वजनिक
  • १५ घण्टा 

ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह
  • १६ घण्टा 

गर्मी र उकुसमुकुसबाट राहत : ब्ल्याकंडेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस
  • १७ घण्टा 

वीरगन्ज नाकाबाट १० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो
  • १८ घण्टा 

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत
  • २० घण्टा 

आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब वृद्धि गर्न समितिको सिफारिस
  • २१ घण्टा 

२४ घण्टामा ट्राफिक कारबाही : १ हजार ८ सय ४१ चालक कारबाहीमा, चार लाख ७९ हजार राजस्व सङ्कलन
  • २२ घण्टा 

आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव
  • २३ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसम पुर्वानुमान

  • २. २४ घण्टामा ट्राफिक कारबाही : १ हजार ८ सय ४१ चालक कारबाहीमा, चार लाख ७९ हजार राजस्व सङ्कलन

  • ३. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि : कतिमा हुँदैछ कारोबार ?

  • ४. काठमाडौंका यी स्थानमा आज पाँच घण्टा विद्युत सेवा अवरूद्ध हुने

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने

  • ७. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ८. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ९. आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब वृद्धि गर्न समितिको सिफारिस

  • १०. सानिगाड हाइड्रोको आईपीओ जेठ १४ गतेदेखि खुल्ने

कलाकार रिना थापामगरको ठमेलमा सुबिधा सम्पन्न होटल तथा रेस्टुरेन्ट

admin २०७६, बैशाख, १६

चर्चित मोडल तथा नृत्यकार रिना थापामगरले ठमेल स्थित पर्यटन मार्गमा करिब २ करोडको लगानीमा “ओम बो लाउन्ज ” ( OMBO LOUNGE ) नामक सुबिधा सम्पन्न होटलतथा रेस्टुरेन्ट खोल्नु भएको छ ।  कलाकारिता संगै रिना होटल ब्यबसायी पनि बन्नु भएको हो । नेपालको बहिय तथा अन्तरिक पर्यटक लाइ ध्यानमा राखेर पर्यटन बर्ष २०२० लाइ मध्यनजर गर्दै होटल तथा रेस्टुरेन्ट संचालनमा ल्याइएको बताइएको छ ।


“ओम बो लाउन्ज ” मा पर्यटक तथा ग्राहक हरुको चाहना लाइ मध्यनजर राख्दै एकै छाना मुनि नेपाली मौलिकता झल्कने गित सगीत देखि आधुनिक मोर्डन जीवन शैलीमा रम्न चाहने हरुका लागि भरपुर मनोरञ्जनका साथै खाना तथा बस्नको ब्यबस्था मिलाइएको बताइएको छ
। 

थप स्पस्ट पार्दै रिनाले भन्नु भयो आफु पनि कलाकार भएको नाताले नेपालको पर्यटन तथा होटल ब्यबसाय मार्फत नेपालका मौलिक गित संगीत तथा मौलिकताको जगेर्ना तथा प्रचारमा समेत मद्दत पुग्ने तथा नेपालको विकास को एक आधारका रुपमा रहेको पर्यटन ब्यबसायमा
होटल ब्यबसाय केहि योगदान रहनुका साथै नेपालमै मनोरञ्जनमा रम्न चाहने हरुको लागि पनि “ओम बो लाउन्ज ” उपयुत्त स्थान हुने अपेक्षा रहेको छ । मुख्य कुरा त ग्राहक हरुको सन्तुस्टी नै हो त्यसैले “ओम बो लाउन्ज ” मा ग्राहकको चाहना अनुरुप पूर्ण पारिवारिक बातावरणमा ग्राहकले सेवा सुबिधा तथा भरपुर मनोरंजन पाउने बातावरण भएकोले
“ओम बो लाउन्ज ” सधै ग्राहकको रोजाईमा पर्ने अपेक्षा गरिएको छ साथै ग्राहक हरुकै चाहना अनुरुप सेवा सुबिधा प्रदान गर्नका लागि हरतरहले लिगीनै रहने छौ ।  “

रिना थापामगर र बिकाश थापामगरको संयुत लगानीमा संचालनमा आएको “ओम बो लाउन्ज ” होटल तथा रेस्टुरेन्ट मा मौलिक गित तथा नृत्यको प्रस्तुति , प्रतक्ष्य गित प्रस्तुति, सिफुड लंज,कोकटेल बार,रुफ टप गार्डेन, विभिन्न प्रकारका भेज परिकारहरु , नेपाली खाना साथै सात प्रतिशत अर्गानिक कफी लगायतका सेवा सुबिधाको ब्यबस्था गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया
मिस नेपाल २०२६ का लागि आवेदन खुला
रमादा इटहरीमा उल्लासपूर्ण नयाँ वर्षको रोमान्चक रात

ताजा

स्मार्ट जीवनका नयाँ साथी : साओमी ट्याग र रेड्मी हेडफोन नियो सार्वजनिक

ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह

गर्मी र उकुसमुकुसबाट राहत : ब्ल्याकंडेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस

वीरगन्ज नाकाबाट १० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.