आँचल शर्मा र पल शाहको विवाह !
काठमाडौं । चर्चित अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा विवाह बन्धनमा बाँधिएका छन्। आँप जोडीका नामले परिचित आँचल र पल वास्तविक जीवनमा नभइ एउटा म्युजिक भिडियोका लागि दुलहा र दुलहीको रूपमा देखिएका हुन्।
भर्खरै मात्र छायांकन भएको नयाँ म्युजिक भिडियोमा उनीहरूले विवाह बन्धनमा बाँधिएको दृष्यांकन गरिएको छ। उनीहरूले कुन गीतको म्युजिक भिडियो गर्न लागेका हुन् भन्ने बारे निर्माण पक्षलेले जानकारी दिएको छैन। तर,यो भिडियो चाँडै नै दर्शक माझ आउने बताइएको छ।
उनीहरूका धेरै फ्यानहरूले रिलमा मात्र नभएर रियलमा पनि यो जोडीको विवाह होस् भने धेरै आशा राखेका छन्। तर, उनीहरु एक अर्कामा असल साथी मात्र भएको दाबी गर्दै आइरहेका छन्।
चलचित्र नाईं नभन्नु ४ ले जुराएको यो जोडीको पछिल्लो समय एकसाथ अभिनय नगरेता पनि विभिन्न म्युजिक भिडियोमा भने देखिने गरेका छन्। यति बेला पल शाह स्टारर चलचित्र वीरविक्रम २ जेठ ३ गतेबाट रिलिज हुँदैछ, भने मह सञ्चारको प्रस्तुतिमा आँचल शर्मा अभिनित दालभात तरकारी यहि वैशाख २० गतेबाट देशभर प्रदर्शन हुँदैछ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
