निर्मल शर्मा को निर्देशनमा “आमा”
जानकारी केन्द्र
२०७६, बैशाख, २४
काठमाडौ । गीतकार पुष्पा खनालले आमा लाई समर्पित गरी लेखिएको “आमा” बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । गायिका बिन्दु परियारको आवाजमा रहेको सो गीतमा लक्ष्मण शेषको संगित रहेकोछ ।
आमाको महत्व र समर्पणको गाथा प्रस्तुत गरिएको गीतको भिडियोमा अभिनेत्री रज्नी केसी, सुनिता श्रेष्ठ र एडेल तामाङको अभिनय रहेको छने सो भिडियोलाई चलचित्र निर्देशक एवम कलाकार निर्मल शर्मा निर्देशन गरेका हुन ।
राजु केसी को छायांकन रहेको सो भिडियो लाई गौतमराज खड्काले सम्पादन गरेका हुन । म्युजिक नेपालको अफिसियल यु ट्युब च्यानलमा सो गीत रहेकोछ ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

