भारतीय विदेशमन्त्रीले भनिन्,‘नेपाल–भारत सम्बन्ध अहिलेजस्तो राम्रो कहिल्यै थिएन’
जानकारी केन्द्र
२०७६, बैशाख, ३१
काठमाडौं, ३१ बैशाख । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाल–भारत सम्बन्ध अहिलेजस्तो राम्रो कहिल्यै नभएको स्पष्ट पारेकी छिन् । मंगलबार नेपाली पत्रकारहरुको प्रतिनिधिमण्डलसँगको भेटवार्तामा विदेशमन्त्री स्वराजले यस्तो बताएकी हुन् ।
उनले नेपाल–भारत सम्बन्ध धेरै सुमधुर रहेको र यसलाई आगामी दिनमा अझै उचाईमा पुर्याउनुपर्ने बताएकी छिन् ।त्यस्तै, विदेश सचिव विजय केशव गोख्लेसँगपनि पत्रकारहरुले भेटवर्ता गरेका थिए ।
भेटमा सचिव गोख्लेले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाईमा पुर्याउनको लागि भारतले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे । त्यस्तै, उनले विगतका तिता मिठा अनुभवबाट सिक्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
