मानव अधिकार तथा शान्ति समाजद्धारा अन्तरक्रिया कायक्रम सम्पन्न
बैशाख ३१ नवलपरासी ।
मानव अधिकार तथा शान्ति समाजको अयोजनामा जिल्ला प्रहरी कार्यलय र शान्ति समाज विच लागु औषध र हिंसा विसयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यलयको प्रमुख राजेन्द्र प्रसाद भट्टले लागुऔषध पछिल्लो समय ठूलो विकृ्ितको रुपमा देखिएको र नवलपरासीमा रहेको खुल्ला सिमानाका कारण बुटवल, तनहु पोखरा, चितवल, लगाएतका जिल्ला देखि लागुऔषध सेवकहरु आउने गरेको बताउने भयो ।

२१ देखि २५ वर्ष उमेर समुुहका यूवाहरु लागुऔषध बढि प्रयोग गरेको देखिन्छ । साथै लागुऔषध कै कारणले परिवारी झैझगडा कुटपिट, सवारीको दुर्घटना बढेको बताउनु भयो । कार्यक्रममा समाजका केन्द्रिय सदस्य मोहन वि.क. कृर्षि विभाग प्रमुख कुलदिप आचार्य, उपसभापति कृष्ण नारायण श्रेष्ठलागातले बोल्दैलागुऔषधका विरुद्ध जनचेतनामुल कार्यक्रममा समााज र प्रहरी हातेमालो गर्नुपर्र्र्ने बताउनु भयो ।
कार्यक्रममा मानवअधिकार शान्ति समाजका जिल्ला सदस्य प्रकाश न्यौपानेले कार्यक्रम माथि प्रकाश पादै स्वागत मन्तव्य, समाजको जिल्ला अध्यक्ष सन्तोष अधिकारीको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन गणेश न्यौपानेले गर्नुभएको थियो ।

सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
