• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा
  • ८ घण्टा 

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
  • ११ घण्टा 

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
  • ११ घण्टा 

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा
  • १२ घण्टा 

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
  • १२ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १३ घण्टा 

साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी
  • १३ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना
  • १४ घण्टा 

२०८३ असार १९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश

  • २. देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने

  • ४. फोटोन मोटर्स नेपालको बुटवलमा नयाँ शोरुमको उद्घाटन, पश्चिम नेपालमा सेवा र उपस्थिति दुवै विस्तार

  • ५. कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

  • ६. एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

  • ७. जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

  • ८. तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

  • ९. साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी

  • १०. सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक

प्रधानमन्त्री ओलीको एउटा साहसिक निर्णय, जसले पायो विपक्षीबाट पनि प्रशंसा

admin २०७६, जेष्ठ, २७

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र भारतका लागि नेपाली राजदुतमा संविधानविद् एवम् कुटनीतिज्ञ निलाम्बार आचार्यको नाम सिफारिश गरेर साहसिक निर्णय गरे । उनको उक्त निर्णयको चौतर्फी तारिफ भैरहेको छ । पार्टी विशेषबाट माथि उठेर उनले सबैले रुचाएको व्यक्तिको नाम सिफारिश गरेर सर्बमान्य निर्णय गरे । अहिले प्रतिपक्षी दलले समेत ओलीको यो निर्णयको खुलेर समर्थन गरेको छ ।

    यसअघि राजदुत सिफारिशको निर्णयहरु विवादित हुँदै आएका थिए । अझ, भारतका लागि नेपाली राजदुत बनाउने कुरा त झनै अप्ठ्यारो विषय बन्ने गरेको थियो । प्रधानमन्त्री ओलीले अत्यन्तै सुझबुझका साथ आचार्य निर्विकल्प हुने ठानेर राजदुतमा नाम सिफारिश गरे ।

    नागरिक समाज, बुद्धिजिवी एवम् विभिन्न राजनीतिक दलले समेत निलाम्बर आचार्यको नियुक्ती प्रशंसनीय भएको प्रतिक्रिया दिएका छन् । आचार्य स्वतन्त्र व्यक्ति हुन् । पछिल्लो कालखण्डमा उनले खेलेको भूमिका सबै दलका लागि स्विकार्य थियो ।

    तत्कालिन् प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले २०५३ मा उनलाई श्रीलङ्काको राजदूत बनाएर पठाए । उनको उक्त कार्यकाल २०५६ सम्म रह्यो। उनी कांग्रेसको मनोनित कोटाबाट संविधान सभा सदस्य बनाइएका हुन्। यिनी २०६६मा संविधान सभाको संवैधानिक समितिको सभापति बनेका थिए।

    कम्युनिस्ट पार्टीको सदस्यता त्यागेको २७ वर्षपछि ७५ वर्षीय आचार्यलाई कम्युनिस्ट पार्टीको सरकारले भारतका लागी राजदुत नियूक्ती गरेर राम्रो काम गरेको पूराना कम्युनिष्ट नेताहरुले प्रतिक्रिया दिएका छन् ।

    विश्वमा साम्यवाद पतन भयो भन्दै ०४८ सालमा निलाम्वर आर्चायले कम्युनिस्ट पार्टी छाडेका थिए । अहिले आचार्यलाई दुईतिहाई बहुमतप्राप्त नेकपाको सरकारले भारतको लागि राजदूत सिफारिस गरेको छ ।

    आचार्यको जन्म २००० सालमा सल्यान जिल्लाको खलंगा गा.बि.स.मा भएको हो। उनले कानुनमा स्नातक (बीएल) र रुसको मस्कोबाट पत्रकारितामा एम.ए. गरेका छन्। विद्यार्थी छँदा नै २०१९मा राजनीतिमा लागेका आचार्यले २०४२ बाट कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन्। उनी वाममोर्चाका तर्फबाट २०४७ सालको अन्तरिम सरकारमा कानुन तथा न्याय मन्त्री बनेका थिए। यिनी २०४८मा कम्युनिष्टबाट नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

    आचार्यले पछिल्लो समय नेपाल-भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) मा नेपालको तर्फबाट सदस्यको रुपमा काम गरेका थिए । उनले नेपाल-भारत द्धिपक्षीय सम्बन्धलाई राम्रोसँग बुझेका छन् । उनको कार्यकालमा द्धिपक्षीय सम्बन्ध नयाँ उचाईमा पुग्ने जनविश्वास छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
    दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
    साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी

    ताजा

    गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा

    नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल

    डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो

    इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    हाम्रो फेसबुक

    Information Center Nepal

    हाम्रा सामाजिक सञ्जाल

    Follow Us on Social Media
    Facebook YouTube TikTok Instagram

    हाम्रो टिम

    संवाददाता : माधव  प्रसाद भट्टराई
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.