चलचित्र ‘द ब्रेकअप’ को दोस्रो गीत सार्वजनिक
जानकारी केन्द्र
२०७६, जेष्ठ, २७
पौष २७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘द ब्रेकअप’ को ‘हरपल..’ बोलको दोश्रो गीत सार्वजनिक गरिएको छ । यस अघि सार्वजनिक गीत ‘आज हाम्रो भेट भाको दिन’लाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । सार्वजनिक गीतमा शिल्पा मास्के र आशिरमान देशराज जोशी फिचर्ड छन् । प्रकाश मल्लको शब्द रहेको गीतमा विराज गौतमको स्वर र संगीत रहेको छ ।
चलचित्रमा आशिर र शिल्पाको साथमा सरोज खनाल, रेनदास श्रेष्ठ, इच्छा कार्की लगायत कलाकारको अभिनय रहेको छ । सार्वजनिक गीतको भिडियोलाई ,दर्शकले युट्युवमा सकारात्मक प्रतिक्रिया दिरहेका छन् । अष्ट्रेलियाको मनोरम दृश्यमा खिचिएको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । चलचित्रलाई हेमराज विसीले निर्देशन गरेका छन् भने रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसी आफैले लगानी गरेका छन् https://youtu.be/04iGeYTBOG0
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
