कुकुरलाई जंगल प्रवेश निषेध
जानकारी केन्द्र
२०७६, जेष्ठ, ३१
काठमाडौं ३१ जेठ । जुम्लाको सिंजा गाउँपालिका–२ वडाले वन्यजन्तु जोगाउन जंगलमा कुकुर निषेध गरेको छ ।
वन क्षेत्रमा जथाभावी कुकुर छोड्ने र शिकार गर्ने भएकाले वन्यजन्तु प्रभावित भएको भन्दै वडाले जंगलमा कुकुर लैजान निषेध गरेको हो ।
वनजंगलमा मानिसको आवतजावतसँगै छाडा कुकुरले वन्यजन्तु शिकार बढ्न थालेपछि जंगलमा कुकुर लैजान बन्देज लगाउने निर्णय भएको वडाध्यक्ष नविन शर्माले बताए । –अन्नपूर्ण पोस्ट दैनिकबाट
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


