• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, भदौ २८, २०८२
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

२०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

राष्ट्रपति पौडेलद्धारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते तोकियो नयाँ निर्वाचनको मिति

सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का

२०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ४. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ८. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ९. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

  • १०. प्रचण्ड निवासमा आगजनी

अब खुल्ला भयो यि सुबिधा सहित रत्नपार्क

निमार्णका लागि बिगत १ बर्ष अघि बन्द गरिएको काठमाडौं स्थित रत्नपार्क पुन सर्वसाधरणका लागि खुल्ला गरिएको छ । काठमाडौं महानगरपालीका वातावरण व्यवस्थापन विभागले मंगलवार एक कार्यक्रमको आयोजना गरि औपचारिक रुपमा सर्वसाधरणका लागि सशुल्क प्रवेश खुल्ला गरेको हो ।

पहिलाको भन्दा थप मर्मत संभार गरि बालबालीका देखि जेष्ठ नागरिक सम्मले उपभोग गर्न सक्ने वातावरण बनाइएको रत्नपार्क शान्त हरियाली र फुल बगैंचाले सजिएको छ । वर्तमान अवस्थामा भएका संरचनाको सुरक्षा गर्दै पार्क संचालनलाई व्यवस्थित बनाउनका लागि महानगरले १९ जना कर्मचारी खटाएर काम सुरु गरेको हो । सो अवसरमा उपप्रधान, संघिय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले पार्क संचालन प्रति खुसि जनाउदै महानगरका सार्वजनिक सुरक्षाका सम्पत्तिलाई जनताले उपयोग गर्ने तयारी आवस्यक रहेको बताउनु भएको थियो ।
रत्नपार्क ४२ रोपनी जग्गामा फैलिएको छ । अहिले पार्क भित्र हरियाली वातावरण संगै अग्रभागको प्रवेशद्धार नजिकै शोभापोखरी रहेको छ भने दक्षिण तर्फ दुई वटा त्रिकोणात्मक पोखरीहरु रहेका छन् । बालबालीकाको मनोरञ्जनका लागि ६ वटा पिङ्ग र २ वटा चिप्लेटि रहेका छन् । पुर्वि भागमा भने गमलाहरु राखिएका छन् । त्यस्तै शौचालय, सुरक्षा गार्डको समेत व्यवस्था गरिएको छ । संरचना संगै पार्क व्यवस्थापनको दिगो योजनामा जोड दिनुपर्ने कार्यक्रममा सहभागी अधिकारीहरुको आग्रह छ । सुरुवाति समयमा रत्न पार्कले सबैको मन जितेपनि निशुल्क प्रवेश रहेकाले पछिल्ला केही बर्षहरुमा पार्क भित्रै फुटपाथ पसलहरु संचालन, जताततै फोहोर, फुल तथा बोटविरुवा समेत नाश भएका थिए । त्यस्तै यस स्थानमा लागुपदार्थ सेवन देखि अन्य गैह्रकानुनी काम समेत हुने गरेको टिप्पणि चल्ने गरेको थियो । जसका कारण रत्नपार्कमा परिवार र बालबालीकाहरु आउने वातावरण नै थिएन ।

रत्नपार्क सशुल्क खुल्ला भएपछि २५ रुपैया प्रवेश तोकिएको छ भने बिद्यार्थिका लागि सहुलिय व्यवस्था गरि १५ रुपैयामा प्रवेश गर्न दिईने छ । यसबाट बार्षिक ४५ लाख रुपैया आम्दानी गर्ने महानगरको लक्ष्य छ । बालबालीका जेष्ठनागरिकहरुका लागि भने प्रवेश निशुल्क हुनेछ ।

हप्ताको सातै दिन खुल्ला रहने रत्नपार्क गर्मी समयमा बिहान ८ बजे देखि साझ ६ बजे सम्म र जाडोको समयमा बिहान ८ बजे देखि साझ ५ बजे सम्म खुल्ला रहने छ ।

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्
    आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु
    मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

    ताजा

    जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

    मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

    आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने
    • रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्
    • मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम
    • आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु
    • मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.