• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष १३, २०८२
आइतबार, पुष १३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

निर्मला पन्त हत्याकाण्ड : विशालले दिए चार प्रहरीविरुद्ध उजुरी

कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय निर्मला पन्त हत्याकाण्ड प्रकरणमा पक्राउ परेका विशाल चौधरीले चार प्रहरीविरुद्ध यातना दिएको उजुरी दिएका छन्। भीमदत्त नगरपालिका–१८ सालघारीका १६ वर्षीय चौधरीले याताना दिएको भन्दै तत्कालीन कञ्चनपुरका प्रहरी प्रमुखसहित चार प्रहरीविरुद्ध यातना कसुरमा उजुरी दिएका हुन्।

बिहीबार चौधरीले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायत, प्रहरी नायब निरीक्षक प्रवक्ता कृष्ण राज ओझासहित चार जनालाई उजुरी दिएका हुन्। उजुरीमा दुई प्रहरीको नाम खुलाइएको छैन । विशालका बुवा वीरबहादुरको रहोबरमा यातानासम्बन्धी उजुरी दिएका हुन्।

अधिकारकर्मी शारदा चन्दले तत्कालीन प्रहरीले चौधरीलाई चरम यातना दिएकाले पीडित परिवारले उजुरी दिएको बताए। उनले प्रहरीले नै अपराधी लुकाउन खोजेको आरोप लगाए । उनले उजुरी दर्ता गर्न आलटाल हुँदै गरेको बताइन्।चौधरीले आँखामा पट्टी बाँधेर कुटपिट गरेको बताउँदै अधिकारकर्मीको सहयोगमा मुद्दा दिन लागेको बताए। कञ्चनपुर प्रहरीले उजुरीका विषयमा समन्वय भइरहेको जनाएको छ।कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञान बहादुर विष्टले उजुरी दर्ता नभएको बताए।

होमवर्क गर्न १० साउनमा घरबाट हिडेकी निर्मलाको बलात्कारपछि हत्या गरेर ११ साउनमा उखुबारीमा फ्याकिएको अवस्थामा शव फेला परेको थियो। निर्मलाको न्यायिक आन्दोलनमा होमिएका घाइतेहरु उपचार हुँदै आएको छ।सरकारले घोषणा गरेको १८ लाख राहत रकम निर्मलाकी आमा दुर्गाले बुझिसकेकी छन्। अझै, टुंगिन नसकेको निर्मला हत्याकाण्डको अनुसन्धान जारी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ। नयाँ पत्रिकाले खवर छापेको छ ।

गत १९ मंसिरमा पक्राउ परेका विशाललाई दोस्रो दिन काठमाठौं पठाएको थियो। १८ मंसिरमा काठमाडौंबाट पक्राउ परेका प्रदीप रावलको बयानका आधारमा उनलाई पक्राउ गरिएको थियो। उनी १८ दिनसम्म हिरासतमा रहेका थिए। उतिबेला अपराध स्वीकार गरेका रावल र विशालले छुटेपछि डरले स्वीकार गरेको बताउँदै आएका छन्।प्रहरी हिरासतबाट छुटेको ६ महिनापछि उनले अधिकारकर्मीको सहयोगमा यातनाविरुद्धको उजुरी दिएका छन्। यसअघि यातना र प्रमाण नष्ट गरेको भन्दै आठ प्रहरीविरुद्ध दिएको मुद्दा आदालतमा पुगेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    ताजा

    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    नेप्से आज घट्यो कि बढ्यो ?

    आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    • २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेप्से आज घट्यो कि बढ्यो ?
    • आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी
    • सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.