फेरि मेयर चौधरीले मागे माफी
जानकारी केन्द्र
२०७६, असार, ७
एक कार्यक्रममा अपाच्य शब्द बोलेको भन्दै विवादमा तानिएका इटहरी उपमहानगरपालिकाका मेयर द्वरिकलाल चौधरीले फेरि एक विज्ञप्ति जारी गर्दै माफी मागेका छन् ।
चौधरीले असार ४ गते इटहरी १६ र १७ मा नागरिक समाजले गरेको सामाजिक विकृत विरुद्धको कार्यक्रममा आफूले बोलेको शब्दहरुले कसैको भावनामा चोट पर्न गएको भए माफी मागेको बताएका छन् ।
उनले इटहरीमा मौलाउँदा यौनधन्दालाई नरोकी समुन्नत इटहरीको परिकल्पना गर्न नसकिने भन्दै इटहरीको समृद्धि र विकास सबैको सहयोग बिना सम्भव नहुने उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

