असार १२ गते, बिहीबारको राशिफल
सूर्योदय– ५ :१२ बजे, सूर्यास्त– १९:०२ बजे र दिनमान ३४ घडी ४ पला। पञ्चक ५:३२ बजे समाप्ति। नक्वादिशी। सर्वार्थसिद्धि योग १५:०९ बजेसम्म र २७:३५ बजेदेखि।
जय गुरु देव !! जय श्री राम !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!
आजको- पञ्चाङ्ग
वि.सं. २०७६ असार १२, बिहीबार, इ.स. २०१९ जुन २७, शकसंवत् १९४१, परिधावी संवत्सर,उत्तरायण, ग्रीष्म ऋतु, ने.सं. ११३९ तछलागा, आषाढ कृष्णपक्ष, दशमी, २७:३५ उप्रान्त एकादशी, नक्षत्र– रेवती, ५:३२ बजेउप्रान्त अश्विनी, योग– अतिगण्ड, २२:१९ बजेउप्रान्त सुकर्मा, करण– वणिज, १५:०९ बजेदेखि भद्रा, २७:३५ बजेउप्रान्त वव, आनन्दादिमा मित्र योग, चन्द्रराशि– मीन, ५ :३२ बजेउप्रान्त मेष, सूर्योदय– ५ :१२ बजे, सूर्यास्त– १९:०२ बजे र दिनमान ३४ घडी ४ पला। पञ्चक ५:३२ बजे समाप्ति। नक्वादिशी। सर्वार्थसिद्धि योग १५:०९ बजेसम्म र २७:३५ बजेदेखि।
भोलिको- पञ्चाङ्ग
वि.सं. २०७६ असार १३,शुक्रबार, इ.स. २०१९ जुन २८, शकसंवत् १९४१,परिधावी संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु,ने.सं. ११३९ तछलागा, आषाढ कृष्णपक्ष,एकादशी, २८:०३ उप्रान्त द्वादशी, नक्षत्र– अश्विनी, ७ :०६ बजेउप्रान्त भरणी,योग– सुकर्मा, २१:५० बजेउप्रान्त धृति,करण– वव, १५:५३ बजेदेखि वालव, २८:०३ बजेउप्रान्त कौलव,आनन्दादिमा वज्र योग, चन्द्रराशि– मेष, सूर्योदय– ५ :१२ बजे, सूर्यास्त– १९:०२ बजे र दिनमान ३४ घडी ४ पला। स्मार्तहरूकाे योगिनी एकादशी व्रत। सर्वार्थसिद्धि योग ७:०६ बजेसम्म।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामाजिक सञ्जालमार्फत प्राप्त सुझाव अनुसरण गर्दा थप उचाइमा पुगिने सम्भावना छ,स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ,नोकारीमा समस्या आउनेछ, स्थानान्तरण हुने,आजको शुभ अंक ७ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कसैको कुरामा नलागी एकचित्त भै लक्ष्यतर्फ लम्कन सकिनेछ,प्रशंसा गर्नेहरू भित्रभित्रै आलोचना गर्न थाल्नेछन्,संयम एवं बोलीको मधुरताले बिग्रन लागेका कतिपय सम्बन्धलाई भरथेग गर्न सहयोग गर्नेछ,आजको शुभ अंक ११ रहेको छ ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ,नगद सापटी लिएका साथीहरूले समयमै ऋण नतिर्दा आर्थिक झन्झट आइलाग्न सक्छ,भ्रमण,खानपान तथा फेसनमा धन खर्च हुने देखिन्छ,आजको शुभ अंक ३ रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्य व्यस्तताका कारण घरपरिवारमा खटपट हुन सक्छ,जसलाई निर्मूल गर्न घरपरिवारमा समय खर्चिनुपर्ने हुन्छ,प्रेममा खटपट हुनेर पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला,आजको शुभ अंक ८ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कुनै पनि काममा प्रतिस्पर्धा गर्दा राम्रो परिणाम हात पार्न सकिनेछ,सामाजिक क्षेत्रमा नेतृत्वदायक भूमिका निर्वाह गर्ने अवसर प्राप्त हुनसक्छ,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,आजको शुभ अंक १० रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,यात्रामा अवरोध हुने,पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला,विश्वास गुम्ने सम्भावना छ,आजको शुभ अंक ९ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
ठूलाबडाको सहयोग तथा आशीर्वादको आवश्यकता पर्नेछ,उपहारसहित भेट्न आउनेहरूसँग सतर्क रहनुहोला,झुटा आरोप पनि लाग्नेछन्,आफन्त बीच अविश्वास बढ्ला,आजको शुभ अंक ८ रहेको छ ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ,विशेष सावधानी अपनाउनु होला,सामानहरू छुट्ने/हराउने सम्भावना छ,आजको शुभ अंक १२ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
समस्याहरू धेरै आउनेछन्मा मानसिक तनाव उच्च विन्दुमा पुग्ने छ,चियोचर्चाे गर्नेहरूसँग सावधानी अपनाउनुपर्ने समय छ,समस्या समाधान गर्न नयाँ रणनीति आवश्यक देखिन्छ,आजको शुभ अंक ५ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
प्रेमी–प्रेमिकाबीच देखापरेको धमिलो सम्बन्धलाई मन मिल्ने साथीले दोहोरो भूमिका निर्वाह गरी प्रणयसूत्रमा परिणत गरिदिने सम्भावना छ,रोजगारीको क्षेत्रमा ढिलै अवसर हात लागे पनि सही मार्ग पहिल्याइनेछ,आजको शुभ अंक १ रहेको
छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
झुटा आरोप लाग्ने योग भएकोले सबैकाममा आफैँले ध्यान दिनुहोला,कार्यव्यस्तताका कारण भ्रमण एवं मनोरञ्जनका निम्ति समय निकाल्न धौ–धौ पर्नेछ,सवारी साधन चलाउँदा संयमित रहनुहोला,आजको शुभ अंक ६ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ, विदेश यात्राको योग छ,नयाँ कार्य सम्पन्न गर्न थप मेहनत आवश्यक देखिन्छ,मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुनसक्छ,आजको शुभ अंक ५ रहेको छ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक
एलजीको नयाँ एआई प्रविधिले बदल्दै घरायसी जीवन, नेपालमा सार्वजनिक भयो २०२६ को स्मार्ट उत्पादन शृंखला


