• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, असार २८, २०८२
शनिबार, असार २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा

महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

भरतपुरमा आज तीन घन्टा विद्युत सेवा अबरूद्द हुने

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनौंट

दुबै इन्जन बन्द हुदाँ अहमदावाद प्लेन दुर्घटनाः छानबिन प्रतिबेदन

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

भुटान विरुद्ध नेपालको ६-१ को शानदार जित

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

लोकप्रिय समाचार

  • १. २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ५. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

  • ९. नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने

  • १०. साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

असार १४ गते शनिबारको राशिफल

सूर्योदय– ५ :१२ बजे, सूर्यास्त– १९:०२ बजे र दिनमान ३४ घडी ३ पला। व्रत/पर्व-वैष्णवहरूकाे योगिनी एकादशी व्रत, ८:११ बजेदेखि त्रिपुष्कर याेग २८:०१ बजेसम्म।

जय गुरु देव !! जय शनि देव !! जय हनुमान !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!

आजको- पञ्चाङ्ग
वि.सं. २०७६ असार १४, शनिबार,इ.स. २०१९ जुन २९,शकसंवत् १९४१,परिधावी संवत्सर,उत्तरायण, ग्रीष्म ऋतु, ने.सं. ११३९ तछलागा, आषाढ कृष्णपक्ष, द्वादशी, २८:०१ उप्रान्त त्रयोदशी, नक्षत्र– भरणी, ८:११ बजेउप्रान्त कृत्तिका,योग– धृति, २०:५७ बजेउप्रान्त शूल,करण– कौलव, १६:०६ बजेदेखि तैतिल, २८:०१ बजेउप्रान्त गर,आनन्दादिमा ध्वांक्ष योग,चन्द्रराशि– मेष, १४:२३ बजेउप्रान्त वृष, सूर्योदय– ५ :१२ बजे, सूर्यास्त– १९:०२ बजे र दिनमान ३४ घडी ३ पला। व्रत/पर्व-वैष्णवहरूकाे योगिनी एकादशी व्रत, ८:११ बजेदेखि त्रिपुष्कर याेग २८:०१ बजेसम्म।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७६ असार १५,आइतबार, इ.स. २०१९ जुन ३०,शकसंवत् १९४१,परिधावी संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु,ने.सं. ११३९ तछलागा, आषाढ कृष्णपक्ष, त्रयोदशी, २७:२८ उप्रान्त चतुर्दशी,नक्षत्र– कृत्तिका, ८:४७ बजेउप्रान्त रोहिणी, योग– शूल, १९:४० बजेउप्रान्त गण्ड, करण– गर, १५:४८ बजेदेखि वणिज, २७:२८ बजेउप्रान्त भद्रा, आनन्दादिमा धुम्र योग, चन्द्रराशि– वृष,सूर्योदय– ५:१३ बजे, सूर्यास्त– १९:०२ बजे र दिनमान ३४ घडी ३ पला। प्रदाेष व्रत। दहीचिउरा खाने सांस्कृतिक दिवस।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ, ठूला व्यक्तिबाट काममा बाधा हुनेछ भने सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ,आजको शुभ अंक ५ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आम्दानी पनि राम्रै हुनेछ,नयाँ सवारी साधन प्राप्तिको योग छ,भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ,सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला, आजको शुभ अंक ११ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
काममा लगानी बढाउन सकिनेछ,शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,गरिएका कर्मको उचित प्रतिफल पाइनेछ,कृषि–चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ,आजको शुभ अंक ६ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
केही दण्ड–जरिवाना पनि सम्भावना छ,धेरैले तपाईंका कामको तारिफ गर्नेछन्,दाम, नाम, इनाम हात पर्ने बेला छ,श्रमको उचित मूल्यांंकन होला,पढाइमा पनि राम्रै प्रगति हुनेछ,आजको शुभ अंक ४ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ, धैर्यले काम लिने समय छ,छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ,आजको शुभ अंक ७ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
वारीमा समेत सावधानी अपनाउनुपर्नेछ,स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ,विद्यामा कमजोरी र लेनदेनमा विवाद हुने सम्भावना छ,नजिकका साथीभाइ टाढिनेछन्,आजको शुभ अंक १० रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ, भाग्यले नसोचेको फाइदा समेत दिलाउन सक्छ,चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्,टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ,आजको शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
भूमि तथा मातृधनबाट लाभ लिने समय छ,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,महत्वाकांक्षी योजना फलीभूत होलान्, परिवारजनमा आत्मीय भाव र विलासिता बढ्नेछ,आजको शुभ अंक १० रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
काममा मातापिताको सहयोग प्राप्त होला,फजुल खर्च बढ्न सक्छ, सचेत रहनुहोला,गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला मिल्नेछ,सजग रहनुहोला,आजको शुभ अंक १ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
शोख पूरा गर्नमा खर्च हुनेछ,तापनि, मौकाको फाइदा लिन सकिनेछ,शत्रु र रोगबाट छुटकारा मिल्नेछ,मुद्दा–मामिलामा विजयी भइएला,घरमा मंगलमय कार्य सम्पादन हुनेछ,आजको शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सजिलै काम बन्नाले उत्साह जाग्नेछ,सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ,एउटै कामबाट दोहोरो लाभ मिल्नेछ,गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ,प्रेम र मित्रताको बन्धन कसिने बेला छ,आजको शुभ अंक २ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मन पर्ने वस्त्र,अलंकार आदि उपहार पाइने योग छ,प्रतिष्ठित काम गर्ने मौका छ,आत्म–विश्वास बढ्नेछ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,पारिवारिक जमघटमा मन रमाउनेछ,आजको शुभ अंक ९ रहेको छ।

गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा
    २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
    साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

    लोकप्रिय

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा

    महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

    भरतपुरमा आज तीन घन्टा विद्युत सेवा अबरूद्द हुने

    इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनौंट

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा
    • महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    • भरतपुरमा आज तीन घन्टा विद्युत सेवा अबरूद्द हुने
    • इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनौंट
    • दुबै इन्जन बन्द हुदाँ अहमदावाद प्लेन दुर्घटनाः छानबिन प्रतिबेदन

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.