०५ फागुन २०८२, मङ्गलबार
  • समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य

संबिधानमा हिन्दु राष्ट्र नराख्ने भए जनमत संग्रह गराै, खुम बहादुर खड्का

नेपाली काँग्रेस नेता खुमबहादुर खड्काले नयाँ संविधानमा धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्र राख्न सबै दलको सहभागितामा संघर्ष गर्ने उद्घोष गरेका छन् ।
पार्टीभित्र सनातन हिन्दू राष्ट्र स्थापना महाअभियान सन्चालन गरिरहेका नेता खड्काले राजधानीमा पत्रकार सम्मेलन गरी संविधानमा हिन्दू राष्ट्र राख्न नसकिए जनमत संग्रह गर्न माग गरे ।
सनातन हिन्दू राष्ट्र महाअभियानका संयोजक नेता खड्काले संविधानको प्रस्तावित मस्यौदामा धर्मबाट अलग रहने स्वतन्त्रता हुनेछ भन्ने प्रावधान राखेकामा आपत्ति जनाए ।
काँग्रेसभित्र सुरु भएको महाअभियानमा सबै दलका हिन्दू धर्मवादीलाई समेटेर चाँडै संघर्ष समिति गठन गर्ने तयारी भइरहेको छ ।

इमेज खवर बाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कजारियाले मधेश प्रदेशमा उपस्थिति विस्तार गर्दै जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरूम ल्यायो सञ्चालनमा
कस्तो छ आजको मौसम पूर्वानुमान ?
निर्वाचन आयोगसँगको सहकार्यमा टिकटकले सुरु गर्यो इन-एप इलेक्सन सेन्टर

लोकप्रिय

मतदाता नामावलीमा आफ्नो नाम कसरी हेर्ने ?

२०८२ माघ २९ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ फागुन ०३ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, परीक्षा वैशाख १४ गतेबाट २७ सम्म हुने

२०८२ फागुन ०२ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

२०८२ फागुन ०६ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालकलाई ट्राफिक प्रहरीले लियो नियन्त्रणमा

आज सुर्यग्रहण लाग्दै,कुन कुन देशबाट देख्न सकिन्छ ?

कजारियाले मधेश प्रदेशमा उपस्थिति विस्तार गर्दै जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरूम ल्यायो सञ्चालनमा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • २०८२ फागुन ०६ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल
  • पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालकलाई ट्राफिक प्रहरीले लियो नियन्त्रणमा
  • आज सुर्यग्रहण लाग्दै,कुन कुन देशबाट देख्न सकिन्छ ?
  • कजारियाले मधेश प्रदेशमा उपस्थिति विस्तार गर्दै जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरूम ल्यायो सञ्चालनमा
  • सर्वोच्चको अन्तरिम आदेश : राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.