निखिलकोे एक्सन अवतार
आफ्नो समयका स्थापित हिरोहर अहिले धमाधम फिल्म निर्माण र निर्देशनमा लागेका छन् । निर्माता बनेका अभिनेताको संख्या धेरै छ । आफूलाई निर्देशक बनाएका हिरोको संख्या पनि कम छैन ।
Nikhil-Upreti
‘लेटेस्ट’ कुरा गर्ने हो भने एक्सन स्टार निखिल उप्रेती आफ्नो निर्देशनमा निर्माण गरेको भैरव फिल्मको रिलिजको चाँजोपाँजोमा व्यस्त छन् । ११ भदौमा रिलिज हुने निखिल निर्देशित भैरवको प्रोमो र गीतले अहिले बजार तताइरहेको छ । भैरवले निखिललाई निर्देशकका रुपमा समेत स्थापित गराउने छनक देखिएको छ ।
अभिनेताबाट निर्माता हुँदै पछिल्लो समय आफूलाई निर्देशकका रुपमा समेत उभ्याइसकेका छन्– निखिल उप्रेतीले । उनले निर्देशन गरेको भैरवमा उनी आफैं शीर्ष भूमिकामा छन् । अब निरन्तर फिल्म निर्देशन गर्ने योजनामा रहेका उनमा आफ्नो डेब्यु फिल्म भैरवको रिजल्टको पर्खाइमा छन् ।
अभिनेता निखिल उप्रेती अहिले आफ्नो पुरानो क्रेजलाई फर्काउनलाई चलचित्रमा निखिल एक्सन अवतारमा देखिएका छन् ।
‘रिजल्ट पक्कै राम्रो आउँछ,’ निखिल भन्छन्, ‘म पूर्ण विश्वस्त छु ।’ भेरव रिलिजलगत्तै उनले अर्को फिल्म बजरंगीको निर्देशन गर्नेछन् । त्यसका लागि पनि तयारी भइसकेको उनी बताउँछन्
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
