Jankari Kendra
११ भाद्र २०८३, बिहीबार
Worldlink

काठमाडौ मा फेरी भूकम्पको धक्का

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, असार, २१
काठमाडौ मा फेरी भूकम्पको धक्का

काठमाडौ,

काठमाडौ मा शनिबार साझ करिब ४ : १५ बजे भूकम्पको धक्का महसुश भएको छ | काठमाडौ मा भरि वर्षा भै रहेको समयमा गएको भूकम्पले काठमाडौँ बासी लाइ त्रसित बनाएको छ |

धेरै समय पछी आएको भुकम्पको धक्का निकै शक्ति शालि हुन सक्ने अनुमान गरिएको छ | र भक्तपुरमा केन्द्र बिन्दु बनाएर आएको भुकम्म्प ४.६ रेक्टर स्केलको भएको बताइएको छ |

Top Changing Nepal

युट्युब सट्स