• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
  • ९ घण्टा 

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
  • ९ घण्टा 

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा
  • १० घण्टा 

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
  • १० घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १० घण्टा 

साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी
  • ११ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा 

२०८३ असार १९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १२ घण्टा 

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश

  • २. देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने

  • ४. फोटोन मोटर्स नेपालको बुटवलमा नयाँ शोरुमको उद्घाटन, पश्चिम नेपालमा सेवा र उपस्थिति दुवै विस्तार

  • ५. कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

  • ६. एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

  • ७. जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

  • ८. तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

  • ९. साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी

  • १०. सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक

असार २२ गते नेपाल बन्द ? विप्लवको हैन, यस्तो छ यथार्थता

admin २०७६, असार, २१

विद्रोही नेपाल कम्युनिस्ट पार्टीले यही असार २२ गते आइतबार आफ्नो पार्टीले नेपाल बन्द आयोजना नगरेको प्रष्ट पारेको छ । आफ्नो पार्टीको नाम जोडेर २२ गतेको नेपाल बन्द आव्हान गरिएकोबारे विभिन्न अनलाइन सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचारप्रति नेकपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेकपाका केन्द्रीय कार्यालय सचिव ध्रुवले २२ गते आफूहरूको बन्दको कार्यक्रम नभएको प्रष्ट पारेका छन् । उनले भनेका छन्,- ‘२२ गते पार्टीले कुनै बन्दको कार्यक्रम आयोजना गरेको छैन तर विभिन्न सञ्चारमाध्यममा बिनातथ्य बन्द भन्दै प्रचारप्रसार गरिएको पाइयो, यो गलत हो ।’ उनले देशभर प्रहरीले बिनाकारण चलाएको धरपकड र गिरफ्तारीप्रति आफूहरू गम्भीर रहेको बताए । उनले पूर्वका विभिन्न जिल्लाका गाउँमागाउँमा प्रहरीले अप्रेसन चलाएर स्थानीय बासिन्दालाई आतङ्कित पार्ने काम गरेको भन्दै उक्त हर्कत तत्काल बन्द गर्न मागसमेत गरेका छन् ।

कसको आयोजनामा हुदैछ नेपाल बन्द ?
२२ गते बन्द आव्हान गर्ने पार्टी भने नेपाल कम्युनिस्ट पार्टी माओवादी हो । माओवादीले केपी ओली सरकारको ज्यादती र दमनबिरुद्ध भन्दै नेपाल बन्द आव्हान गरेको छ । सोहि बिषयलाई केहि अनलाइनले विप्लव नेतृत्वको नेपाल बन्द भनेर समाचार बनाएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी माओवादीको पश्चिम केन्द्रीय कमाण्डले नेपाल बन्दको आह्वान गरेको हो । अहिलेको समय देशमा बढेको महँगी, भ्रष्टाचार र चर्म वेथिती तथा अनाबश्यक रुपमा दोहोर भिडन्तको हल्ला पिटेर फासीवाद सरकारले निर्दोष ब्यक्तिहरुको दिनप्रतिदिन हत्याका घटनाहरु बढाएको भन्दै उक्त पार्टीको मध्य कमाण्डले एक बिज्ञप्ती जारी गर्दै असार २२ गते नेपाल बन्द घोषणा भएको जानकारी गराएको छ । पश्चिम कमान्ड इन्चार्ज प्रताबको नामबाट जारी बिज्ञप्तिमा संसदीय व्यवस्थाका दलालहरु तथा ओली सरकारले संयुक्त रुपमा मिलि नेपालि जनाताको आँखामा छारो हाल्ने काम भएको र गरीव जनातमाथि युद्धको भारी बोकाउने गम्भीर चलखेल गरिरहेको जनाइएको छ ।

साथै उक्त बिज्ञप्तिमा अगाडी भनिएको छ ‘- सासीवादी सरकारले कानुनलाई आफ्नो मुठीमा लिएर दमनकारी, फासीवाद ,चरित्रहीन व्यबहार गरीरहेको तथा वर्तमान सरकारले नेपाली जनता र देशप्रति कुनै पनि किसिमको उत्तरदायी काम गर्न नसकेको तथा उल्टा सरकारले राष्ट्रका उधोगधन्दा लीलाम गरी सरकारी जग्गा बेचबिखन गर्ने ठुला – ठुला आपराधिक घटना लुकाउने नेपाली जनतालाई छलपकड गरी सरकारले देश र जनाताका हितका लागी अहिलेसम्म कुनै पनि कार्य गर्न नसकेको बिज्ञप्तिमा भनिएको छ ।’ त्यस्तै उक्त पार्टीको बिज्ञप्तिमा जनताको जनपक्षीय अधिकारमा पार्टीको जोड तथा देशमा अहिले बढिरहेको भ्रष्ट्रचार,महँगी ,बलात्कारका घटनाहरु, तस्करी तथा गुंडागर्दीको भण्डाफोर गर्ने उद्देश्यका साथ असार २२ गतेका दिन नेपाल बन्दको घोषणा गरेको उक्त पार्टीले स्पष्ट समेत पारेको छ ।

साथै उधोगधन्दा, यातायात, शिक्षण संस्था सबै ठप्प गरी नेपाल बन्दमा सहयोग गरिदिन सबै समक्ष आह्वान गरेको छ । यस्तै उक्त पार्टीले नेपाल बन्द दिन कसैले पनि उल्ङ्घन गरी प्रहरीको सहायताले स्कटिंगमा गाडी चलाउनेलाई तथा अन्य गतिबिधि गर्नेलाई साँझ भैतिक कारवाही गर्ने समेत चेतावनी दिएको छ । केहिदिनअघि मात्रै विद्रोही नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द आव्हान गरेको थियो । त्यसक्रममा देशभरको जनजीवन ठप्प बनेको थियो । पछिल्लो समय ओली सरकार फासिवादी बन्दै गएको भन्दै निक्कै आलोचना र बिरोध भइरहेको छ । यस्तो छ नेकपा माओवादीको जारी बिज्ञप्ति

संचारकेन्द्र बाट साभार

सुदुर खबर बाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी

ताजा

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.