दुबई र आबुदावीमा नेपालीको कन्सर्ट
काठमाडौँ ,
आगामी जुलाई २५ र २६ तारिकका दिन युएई को दुबई र आबुदावीमा नेपालीयन पल्स मा आबद्द अशोक सुन्दाश र दिपेन सिंह ठकुरी द्वरा आयोजना गर्न लागिएको कार्यक्रममा नेपाली कलाकारले गित संगीतको मध्यम बाट बिदेशमा रहने नेपाली हरुलाई मनोरंजन दिने भएका छन |
उक्त्त कार्यक्रममा दर्शक हरुमाझ नेपाली र्याप कलाकार हरुको प्रस्तुति रहने बताइएको छ |कलाकारहरुमा GTAGTI (सौरव लम्साल) , डी जे बिजय , रेपाहोलीकको र Mr D ( सन्दिप बिस्ट ) संयुत्त रुपमा लाइभ प्रस्तुति रहने बताइएको छ कलाकार सौरव लम्साल भने बिगत ९ बर्ष देखि अध्ययन तथा रोजगारीको शिलशिलामा दुबईमा नै बस्दै आएका छन |
कार्यक्रम आबुदाबीमा जुलाई २५ तारिकका दिन आबुदाबी स्थित Thirsty Dargon कल्व मा साझ ७ बजे देखि दुबईमा जुलाई २६ तारिकका दिन दुबई स्थित Club Everest मा साझ ७ बजे देखि हुने बताइएको छ |
थप जानकारीको लागि तलको लिंकमा गएर बुझ्न सकिने छ
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

