ICC Ranking मा इंग्ल्याण्ड पहिलो, टप-15 मै नेपाल (सूची हेर्नुहोस)
काठमाडौँ | विश्वकप २०१९ को नतिजासंगै आईसीसीले ताजा र्यांकीङ सार्वजनिक गरेको छ, जसमा यो पटकको विश्वविजेता इंग्ल्याण्ड पहिलो स्थानमा पर्न सफल भएको छ । उसले १२५ प्वाइन्ट प्राप्त गरेको छ । त्यस्तै दोश्रो स्थानमा भारत छ । उसले १२२ प्वाइन्ट प्राप्त गरेको छ । भारतको ब्याट्सम्यान विराट कोहली र बलरमा जसप्रीत बुमराह भने विश्वकपका टप खेलाडीको रुपमा रहेका छन् ।
आईसीसी वर्ल्डकप-2019 मा च्याम्पियन बनेको (इंग्ल्याण्ड) र रनरअप (न्यूजील्याण्ड) टीमका खेलाडीले ताजा वानडे र्यांकीङमा धमाका मच्च्चाएका हुन् । न्यूजील्याण्डका कप्तान केन विलियमसनलाई ब्याट्सम्यानको सूचीमा दुई स्थान अगाडी जाने अवसर पनि यो विश्वकपले दिएको छ, जबकिइंग्ल्याण्डका जेसन रोय पहिलो पटक शीर्ष-१० मा आफ्नो स्थान बनाउन सफल भएका छन् ।
त्यस्तै बलरमा इंग्ल्याण्डका क्रिस वोक्स ६ स्थान अगाडी आएका छन् । जुन उनको करियरको अहिलेसम्मकै ठूलो सफलता मानिएको छ । त्यस्तै न्यूजील्याण्डका म्याट हेनरी ५ स्थानले छलाङ मार्दै १० औं स्थानमा आएका छन् ।
नेपालको ICC T20 International Ranking

नेपालको ICC ODI Ranking



सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

