• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष १४, २०८२
सोमबार, पुष १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

सर्वोच्चको आदेशविपरित पूर्व प्रधानन्यायाधीशले गरे गाडीको दुरुपयोग

साउन १०, काठमाण्डौ । अन्यायमा परेकालाई न्याय दिने मात्रै होइन विथिति रोक्ने अंगको रुपमा समेत न्यायपालिकालाई चिनिन्छ । तर, यहि न्यायपालिका भित्र रहेका सवारी साधनहरुको भने अत्याधिक दुरुपयोग भएको पाइएको छ । कतिसम्म भने कानुनविपरित अझै भनौ आफैले गरेको फैसलाविरुद्ध पूर्वप्रधानन्यायाधीशहरुले सर्वोच्च अदालतको गाडी प्रयोग गरिराखेका छन् । त्यो पनि सरकारी गाडीमा निजी नम्बर प्लेट प्रयोग गरेर ।

कानुन नबनेसम्म पूर्वपदाधिकारीलाई गाडी नदिन सर्वाेच्चले नै आदेश दिएको थियो । तर, यहि आदेशलाई लत्याएर सर्वोच्चका १४ जना पूर्वप्रधानन्यायाधीशहरुले सरकारी गाडीलाई निजी बनाएर प्रयोग गरेका छन् । उनीहरुले सेतो नम्बर प्लेट फालेर रातो प्लेट हालेर चलाउनुका साथै चालक पनि लगेका छन् ।

हामी यी १४ पूर्व प्रधानन्यायाधीश कोको हुन् ? तिनले कुन कुन गाडी लगे ? कति नम्बरको सरकारी गाडीलाई कति नम्बरको निजी बनाए त्यसको विवरण देखाउँदैछौ ।

यी हुन् १४ पूर्वप्रधानन्यायाधीशहरु जसले सरकारी गाडी निजी बनाएर चलाए

१. ओमप्रकाश मिश्र
गाडी : टाटा स्ट्रोम
निजी बनाइएको नम्बर: बा.११च ११५
सरकारी चालक: श्याम श्रेष्ठ

२. गोपाल पराजुली
गाडी ः टोयोटा फच्र्युनर
सरकारी नम्बर : बा.१ झ ६३८६
निजी बनाइएको नम्बर : बा.१३च ६२३१
सरकारी चालक : राजु चौधरी

३.सुशीला कार्की
गाडी : महिन्द्र स्कारपियो
सरकारी नम्बर : बा.२झ २५११
निजी बनाइएको नम्बर : बा.१७च ८३८३
उनले साथमा सर्वोच्चका कार्यालय सहयोगी कमला तामाङ संगै लगेकी छिन् ।

४. कल्याण श्रेष्ठ
गाडी : टोयोटा ल्यान्डक्रुजर
सरकारी नम्बर : बा.१ झ ६३८३
निजी बनाइएको नम्बर : बा.१३ च ६२३१
सरकारी चालक : जोगमान महतो
उनको गाडी एक पटक सर्वोच्चका कर्मचारीले खोसे पनि पुनः लगेका हुन् ।

५ रामकुमारप्रसाद साह
गाडी ः टाटा स्ट्रोम्स भिएक्स
सरकारी नम्बर : बा.२झ ६५६
निजी बनाइएको नम्बर : बा.११च ४०८४
सरकारी चालक : नेत्रबहादुर गिरी

६. खिलराज रेग्मी
गाडी : महिन्द्रा स्कारपियो
सरकारी नम्बर : बा.२झ ११३
निजी बनाइएको नम्बर : बा.१२च ६८५३
साथमा उनले सर्वोच्चका सहयोगी दीपक मिश्रलाई पनि आफैसँग राखेका छन् ।

७. दामोदरप्रसाद शर्मा
गाडी ः सेभोर्ले क्याप्टिभा
सरकारी नम्बर : बा.१झ ९८७७
निजी बनाइएको नम्बर : गाडीमा बा.१०च ८४३३

८. मीनबहादुर रायमाझी
गाडी : फोर्ड
सरकारी नम्बर : बा.१झ ९४८४
निजी बनाइएको नम्बर : बा.९च ४९१२

९.दिलीपकुमार पौडेल
गाडी : फोर्ड
सरकारी नम्बर : बा.१ झ९४९१
निजी बनाइएको नम्बर : बा.९ च ४९२०

१०. हरिप्रसाद शर्मा
गाडी : फोर्ड
सरकारी नम्बर : बा.१ झ ९५०३
निजी बनाइएको नम्बर : बा.९च ४१३१

११. केशवप्रसाद उपाध्याय
गाडी : फोर्ड
सरकारी नम्बर : बा.१झ ९४९६
निजी बनाइएको नम्बर : बा.९च ४९२५

१२. मोहनप्रसाद शर्मा
गाडी : फोर्ड
सरकारी नम्बर : बा.१झ ९४८५
निजी बनाइएको नम्बर : बा.९च ४९१३

१३. ओमभक्त श्रेष्ठ
गाडी : फोर्ड
सरकारी नम्बर : बा.१झ ९४९३
निजी बनाइएको नम्बर : बा.९च ४९२२

१४. सुरेन्द्रप्रसाद सिंह
गाडी : फोर्ड
सरकारी नम्बर : बा.१झ ९४९२
निजी बनाइएको नम्बर : बा.९च ४९२१ नम्बर

नियमतः अवाकाश पाएपछि पूर्वप्रधानन्यायाधीशहरुले सरकारी गाडी र चालक लग्न पाउँदैनन् । अर्को कुरा जथाभावि सेते नम्बर प्लेट अर्थात सरकारी प्लेटलाई रातो अर्थात निजी बनाउन पाइदैन् । न्यायाधीशहरूको पारिश्रमिक, सेवा, सर्त र सुविधासम्बन्धी ऐन, २०७४ को दफा ७ को उपदफा ५ मा प्रधानन्यायाधीश तथा न्यायाधीशले प्रयोग गरेको सवारीसाधन कार्यकाल सकिएको सात दिनभित्र फिर्ता गर्नुपर्ने व्यवस्था छ ।

ऐनको दफा ७ को उपदफा ६ मा भने अवकाशप्राप्त प्रधानन्यायाधीश÷न्यायाधीशले आफैँ राख्न चाहे सवारीसाधनको किताबी मूल्य बुझाएर प्राप्त गर्न सक्ने व्यवस्था छ । तर, १४ पूर्वप्रधानन्यायाधीशले न त त्यसको मूल्य बुझाएका छन् न गाडी नै फिर्ता गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    ताजा

    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    नेप्से आज घट्यो कि बढ्यो ?

    आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    • २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेप्से आज घट्यो कि बढ्यो ?
    • आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी
    • सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.