• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष १४, २०८२
सोमबार, पुष १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

विश्वकप क्रिकेटको एशिया छनोटबाट नेपाल यसरी बाहिरियो

काठमाडौं । “गर या मर” को खेलमा सिंगापुरसँग पराजित भएपछि नेपालको आइसीसी टी ट्वेन्टी विश्वकप क्रिकेटको छनोट यात्रा टुंगिएको छ । १२ साउनको विहान सिंगापुरमा भएको खेलमा छ विकेटको क्षतिमा सिंगापुरले एक सय ९२ रनको कठिन लक्ष्य दिएपछि नेपालका शुरुवाती ब्याट्सम्यानहरु धमाधम आउट भए ।

१५ ओभरमा सबै विकेट गुमाएर नेपाल १०९ रनमा सिमित भयो । नेपाल सिंगापुरसँग ८२ रनले पराजित भयो । बलरहरु जम्न नसक्दा नेपाल हार्न पुग्यो । नेपालका स्टार बलरहरु सन्दीप लामिछाने, सोमपाल कामी, सरद भेष्वाकर र वसन्त रेग्मीले कुनै विकेट लिन सकेनन् ।

अभनिष बोहराले चार र करन केसीले दुई विकेट लिए । सिंगापुरका खेलाडीले वसन्त रेग्मीको बलमा सबैभन्दा बढी ५४ रन बनाउन सके । त्यसपछि अभिनाष बोहरा र सन्दीप लामिछानेको बलमा ३५ र ३४ रन बनाउन सके ।

कप्तान पारस खड्का १० बलमा १२ रन बनाएर आउट भए । कुवेतमाथिको जीत हुँदा नायक भएका उनले सिंगापुरविरुद्ध फितलो प्रदर्शन गरे । ज्ञानेन्द्र मल्लले चार चौका र तीन छक्का प्रहार गरेर ३९ रन बनाएर आशा दिलाएपनि उनी सेलाडोर विजयकुमारको बलमा आउट भए ।
शरद भेष्वाकर ११ बलमा सात रन बनाएर आउट भए । रोहित पौडेल, विनोद भण्डारी सस्तैमा आउट भए करण केसी विना कुनै रन बनाएर आउन भए ।

सिंगापुरको जीतमा टिम डेभिड नायक भए । उनले आठ चौका र तीन छक्का हानेर ४३ बलमा ७७ रन बनाए । रोहन रङ्गराजनले ३३ बलमा ४९ रन बनाए । मनप्रीत सिंहले २७ बलमा ४२ रन बनाए । नेपाली बलरहरु जम्न नसक्दा सिंगापुरले १९१ रनको विशाल स्कोर बनाउन सक्यो ।

११ ओभर खेल्दा नेपालले छ विकेट गुमायो । रन रेट बढेपछि छक्का र चौका अनिवार्य भएपछि नेपाली ब्याट्सम्यानहरु आउट भएका हुन् । खेलमा ठूलो स्कोरलाई पछ्याउने आत्मविश्वासका साथ मैदानमा उत्रिएपनि सिंगापुरका बलरहरु सामु टिक्न सकेनन् ।

जित्नैपर्ने वाध्यताका कारण पनि खेलाडीहरु दबाबमा परे । पराजित भएपछि नेपालले ग्लोबल क्वालिफाई चरणमा स्थान बनाउन सकेन । जितसँगै सिंगापुर १४ देश सम्मिलित ग्लोबल क्वालिफाई चरणमा पुगेको छ । उसले युएइमा अक्टोबरमा हुने छनोट चरण खेल्नेछ ।

१४ देशमध्येबाट छ शिर्ष टोलीले विश्वकप खेल्न पाउनेछन् । राउन्ड रोविनको खेलमा छनोट हुने छ टोली अष्ट्रेलियामा २०२० मा आयोजना हुने टी ट्वेन्टी विश्वकप खेल्न छानिनेछन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    ताजा

    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    नेप्से आज घट्यो कि बढ्यो ?

    आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    • २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेप्से आज घट्यो कि बढ्यो ?
    • आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी
    • सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.