म्यानपावर व्यवसायीहरुले गरे बैदेशिक रोजगार विभाग घेराउ
काठमाडौं। मलेसिया रोजगारी नखुलेको भन्दै म्यानपावर व्यवसायीहरुले बैदेशिक रोजगार विभागको ध्यानाकर्षण गरेका छन् । नेपाल बैदेशिक रोजगार व्यवसायी संघको अगुवाइमा विभाग कार्यालय पुगेका व्यवसायीले तत्काल मलेसिया रोजगारी खुलाउन आग्रह गरेका हुन् ।
मलेसिया रोजगारी लामो समयसम्म बन्द हुँदा व्यवसाय गर्न पाउने अधिकार हनन भएको तथा कामदारको रोजगारीमा जान पाउने अवसर गुमेको भन्दै विभागका महानिर्देशक भुसालको ध्यानाकर्षण गरेका छन्। तत्काल मलेसियाको श्रम स्वीकृति खुल्ला नगरे व्यवसायी चुप लागेर नबस्ने भन्दै उनीहरुले लाइसेन्स बुझाउने सम्म चेतावनी समेत दिएका छन् ।
व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले महानिर्देशक भुसाललाई भने ‘श्रम कार्यालय तहाचालबाट मलेसियाको लागि पुर्व स्वीकृति लिएका डिमाण्डमा अन्तर्वार्ता शुरु गर्छौं, त्यसमा अबरोध गर्ने प्रयास नगर्नु।’ उनले मलेसियाको लागि यस अघि पुर्व स्वीकृति लिएका सबै फाइल अनुसार नै अन्तिम श्रम स्वीकृति दिलाउने व्यवस्था गर्न महानिर्देशक भुसाललाई आग्रह गरे।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
