• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष १४, २०८२
सोमबार, पुष १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

  • १०. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

शालिकरामको आत्महत्याअघिको भिडियो ‘बाहिर ल्याउने’ श्रेष्ठ र कोइराला को हुन्

काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई आत्महत्याको दोषी भन्दै पत्रकार शालिकराम पुडासैनीले आत्महत्या अघि बनाएको भिडियो अहिले चर्चामा छ । अनुसन्धानको दायरामा रहेको भिडियो बाहिर आएकोबारे समेत अनेकन अड्कलवाजीहरु भइरहेको छ ।

अहिले त्यो भिडियो मिडियामा ल्याउन भूमिका खेलेको भन्दै पत्रकारहरु किशोर श्रेष्ठ र संकेत कोइराला चर्चामा छन् । यो भिडियो प्रहरीले चुहाएको हो या अन्य माध्यमले पत्रकारसम्म पुगेको भन्नेबारे अड्कलवाजी भइरहेको छ । पत्रकारले समाचारको स्रोत खुलाउँदैन र स्रोतको सुरक्षा र घटनाको संवेदनशीललाई दृष्टिगत गरेर स्रोतलाई गोप्य राख्छ ।

अहिले श्रेष्ठ र कोइरालाले यस्तै भूमिका निभाएका छन् । रवि लामिछाने पत्नी निकिता पौडेल दुवैजना पत्रकारविरुद्ध उजूरी गर्न प्रहरीसम्म पुगिसकेकी छिन् । यसले दुवै पत्रकारलाई चर्चामा पुर्याएको छ ।

तीन दशकभन्दा लामो समय पत्रकारिता गरिसकेका किशोर श्रेष्ठ खोजी र साहसी पत्रकारितामा दख्खल राख्छन् । जनआस्था साप्ताहिकका प्रधानसम्पादक समेत रहेका उनी प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष हुन् । धादिङ स्थायी घर भएका श्रेष्ठ समाचार छापेर विवादमा आइरहन्छन् । उनलाई निडर र हक्की पत्रकारका रुपमा चिनिन्छ ।

अर्का पत्रकार संकेत कोइराला नेपाल आज अनलाइन पत्रिकाका प्रधानसम्पादक हुन् । साँढे दुई दशक पत्रकारिताको अनुभव सँगालिसकेका कोइराला स्वच्छ छवि भएका पत्रकारमा गनिन्छन् । उनी स्तम्भ लेखमा समेत अब्बल छन् । कुनै समय विमोचन मासिकको सम्पादक भएर चर्चा बटुलेका कोइराला पछिल्लो पीढींका धेरै पत्रकारहरुका आदर्श गुरु समेत हुन् ।

भोजपुर स्थायी घर भएका कोइराला नेपालको नीतिनिर्माण तहमा पुगेका उच्च ओहदाका व्यक्तिहरुले सल्लाहका लागि बोलाइरहने थोरै पत्रकारमध्येका हुन् ।

श्रेष्ठ र कोइरालासँगै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल पनि चर्चामा छन् । उनले भिडियो फुटेज दिएको आरोप लगाइएको छ । तर, यसको पुष्टि हुनसकेको छैन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    ताजा

    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    नेप्से आज घट्यो कि बढ्यो ?

    आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    • २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेप्से आज घट्यो कि बढ्यो ?
    • आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी
    • सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.