अस्पतालको बेड बाट सहयोगको याचना
काठमाडौं । तेह्रथुम जिल्ला संक्रान्ति बजार वडा नम्बर १ निवासी इश्वर ढुंगेल १ महिनादेखि ब्लड क्यान्सरपीडित बनेका छन् । पल्लवी विद्या मन्दिर उल्लावारीका शिक्षक ढुंगेल १ महिना देखि सिकिस्त विरामी परेका हुन् ।
सामान्य विरामी भएको सङ्कामा विराट नसिङ होम विराटनगरमा स्वास्थ्य परिक्षण गर्दा ढुंगेललाई ब्लड क्यान्सर भएको पत्ता लागेको थियो । बाबु हेमराज ढुंगेल र नविन दाहालले १ महिनादेखि ब्लड क्यान्सरसँग लडिरहेका इश्वर ढुंगेलको उपचारमा आर्थिक सहयोग गरिदिनु हुन अनुरोध गरेका छन् ।
परिवारको आर्थिक अवस्था कमजोर रहेकोले सहयोग गरिदिनु हुन अनुरोध गरेका हुन् । शिक्षक ढुंगेलको उपचारका लागि आर्थिक सहयोग गर्न इच्छुक महानुभावहरुले बाबु हेमराजको नम्बर ९८१४३६८५०७ र दाजु नविन ९८१४९३९९७१ मा सम्पर्क गर्न सक्नु हुनेछ । यसका साथै सामाजिक सञ्जाल र देश, विदेशमा रहेका सम्पूर्ण आफन्तजन र शुभचिन्तकहरुबाट समेत परिवारले आर्थिक सहयोगको याचना गरेको छ
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
