रवि लामिछाने पक्राउ प्रकरणमा रेणु दाहालले मुख खोलिन्, दिइन् झट्का लाग्ने अभिव्यक्ति
काठमाडौं– भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पत्रकार शालिकराम पुडासैनी प्रकरण अस्वभाविक भएको बताएकी छिन् ।
विहीबार विज्ञप्ति जारी गरेर उनले सत्यतथ्य पत्ता लगाउन सम्बन्धित पक्षलाई अपील गरेकी छिन् । मेयर दाहालले अनुसन्धान प्रभावित नगर्न आग्रह गरेकी छिन् । उनले घटनासँग सम्बन्ध नै नभएका शीर्ष राजनीतिक नेतृत्व, महानगरपालिका र राज्यका अन्य संयन्त्रविरुद्ध गरिएको प्रचार तथा गालीगलौज गर्नु दुखद् घटना भएको बताएकी छिन् ।
‘कुनै पनि व्यक्तिको अस्वभाविक मृत्यु हुनु दुखःद् विषय हो’, मेयर दाहालले भनेकी छिन्, ‘अस्वभाविक मृत्युको कारणका लागि निष्पक्ष छानविन गर्नु राज्य र सरकारको दायित्व हो ।’
‘दोषी नछुटुन र निर्दोष नपरुन’ भन्ने मान्यताका आधारमा शीघ्र न्यायिक निरुपणका लागि महानगरपालिका सम्बन्धित पक्षसँग आग्रह गर्दछ’, उनले विज्ञप्तिमा भनेकी छिन् ।
मिडिया डबली बाट
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


