• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष १४, २०८२
सोमबार, पुष १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

  • १०. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

कक्षा १० को डीजिटल पाठ्य सामाग्री विद्यार्थीमाँझ लोकप्रिय बन्दै

भदौ १० काठमाडौं । पछिल्लो समय विद्यार्थीमाझ डिजिटल प्रविधियुक्त पाठ्यक्रम प्रति आकर्षण बढ्दै गएको पाइएको छ। इन्टरसफ्ट इन्साईड प्रा.लि.ले बनाएको कक्षा १० का गणित, विज्ञान र अतिरिक्त गणित विषयहरुको श्रव्य, दृश्य सहितको डिजिटल पाठ्य सामाग्रीमा विद्यार्थीको आकर्षण देखिएको छ।

१६ र ३२ जिवीको मेमोरी कार्डमा उपलब्ध उक्त एप्सलाई एन्ड्रोईड मोवाईलमार्फत हेर्न, पढ्न र सुन्न सकिने सुविधा रहेको छ। उक्त एप्सका बजार व्यवस्थापक धर्म बहादुर सिँहले आफुहरुले निर्माण गरेको डिजिटल पाठ्यक्रम प्रती देशभरका निजि विद्यालयहरुको माग बढिरहेको भएपनि सरकारी विद्यालयहरुले भने खासै चाँसो नदिएको गुनासो गरे ।  उक्त पाठ्यक्रम सरकारी विद्यालयहरुको लागी अझ बढी उपयोगि रहेको उनले बताए ।

गणित शिक्षा परिषदका केन्द्रीय महासचिव तथा कक्षा १० को गणीत विषयका पाठ्यपुस्तक लेखक रमेशप्रसाद अवस्थीले यो डिजिटल पाठ्य सामाग्री निकै समय सान्दर्भिक र विद्यार्थीहरुका निम्ती अत्यन्त लाभदायक रहेको बताए। महासचिव अवस्थीले विद्यार्थीहरुलाई डिजिटल प्रविधिमैत्री शिक्षा प्रदान गर्न यो पाठ्य सामाग्री अत्यन्त उपयुक्त भएकोले सम्बन्धीत विषयका शिक्षकहरुलाई समेत उक्त पाठ्य सामाग्री प्रयोग गर्न अनुरोध गरे ।

नेपालको शिक्षा क्षेत्रमा लामो समय कार्यसम्पादन गरेका पुर्व शिक्षा अधिकृत विचारी प्रसाद अधिकारीले आफु यो पाठ््य सामाग्रीबाट अत्यन्त प्रभावित भएको बताउँदै अहिलेको प्रविधिमैत्री शिक्षा प्रदान गर्न उक्त पाठ्य सामाग्री कोशेढुङ्गगा सावित हुने बताए ।  अधिकारीले सबैका अभिभावक शिक्षित नहुने भन्दै सम्बन्धीत विद्यालगका प्रअ, व्यवस्थापन समिति तथा सम्बन्धीत विषयका शिक्षकहरुले विद्यार्थीलाई यस्ता पाठ्यसामाग्रीहरु अध्ययन गर्न प्रोत्साहन गर्नुपर्ने बताए ।

काठमाडौंस्थीत Prolific H.S. School मा कक्षा १० मा अध्ययनरत विद्यार्थी नविन शाहले उक्त डिजिटल पाठ्य सामाग्री अध्ययन गरिररहेको बताउँदै आफुलाई उक्त सामाग्री अत्यन्त सरल र सहज लागेको बताए । उनले यो डिजिटल एप्सले हरेक विद्यार्थीलाई गोजी शिक्षकको काम गर्ने र अतिरिक्त क्लास (Tuition) लिन नपर्ने बताए । उनले एसइई  को तयारी गरिरहेका विद्यार्थीलाई परिक्षामा राम्रो नतिजा ल्याउन उक्त एप्स अत्यन्त सहयोगी हुने बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    ताजा

    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    नेप्से आज घट्यो कि बढ्यो ?

    आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    • २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेप्से आज घट्यो कि बढ्यो ?
    • आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी
    • सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.