आर्को जोडी केटा – केटा बिबाह गर्ने तयारीमा
जानकारी केन्द्र
२०७६, भाद्र, १०
पछिल्ल्लो समयमा समलिंगीहरु समाजमा खुलेर देखिन थालेका छन | यसै क्रममा नवलपरासी स्थित कावासोती निवासी राम गुरुङ र सुरेन्द्र पाण्डेले आफुहरु बिगत ८ महिना देखि लिभिंग टुगेदर मा बसेको बताएका छन |
उनिहरुले बिबाह गर्ने तयारीमै रहेको समेत बताएका छन | यस्तो मनस्थितिमा कसरी पुग्नु भयो बन्ने प्रस्नको जबाफ मा आफु हरुमा एक अर्काको भावना मिलेको तथा दुवैको एकै प्रकारको भावना भएको कारण यस्तो निर्णयमा पुगेको बताएका छन |
कुराकानी को क्रममा निकैनै खुलेर प्रस्तुत भएका समलिंगी जोडीले आफु हरुलाई परिवार तथा समाजले स्वीकार गर्नेमा विश्वास लिएका छन |
हेर्नुहोस भिडियोमा
https://youtu.be/I7YDvvn8BQA
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


