१ देखि २ वर्ष भित्रै उत्पादन लिन सकिने मुन्तला खेती गर्ने तरिका
मुन्तलाको वानस्पति नाम फोर्चुनेल्ल स्पेसिज (Fortunella Species) हो।यो Rutaceae रुटेसी परिवरमा पर्छ। यसलाई अंग्रेजी (kumquat) भनिन्छ। लियरिंग गरेको बिरुवाले लगभक १-२ बर्षमा फल दिन्छ। यसमा उच्च फाइबर, पर्याप्त भिटामिन सी, भिटामिन ए, खनिज मांगनीज, चीनी र साईटिक एसिड हुन्छ।
क्रषि बिकास कार्यलयका अनुसार खेति गरेमा प्रति बोटमा ८०० -१००० फल उतपादन हुन्छ, तर बोटको उमेर ५-८ वर्ष भएको हुनुपर्छ।
हावापनि:
यसको खेति समुन्द्र सतहबाट ८०० -१५०० मीटरको उचाईंसम्म गर्न सकिन्छ । तापक्रम ५ -३५ °C ,जात अनुसार तुसारो सहन नसकने भएकोले उचाई अनुसार बिरुवा लगाउदा राम्रो हुन्छ। मुन्तला लगउनका लागि पी एच (PH) ५-६ .५ र मलीलो माठो हुदा राम्रो हुन्छ।
पानिको निकास:
मुन्तलाको बगैचा लगउनुभन्दा पहीले चरैतर्फ कुलेसो बनाउनुपर्छ र पानि पर्दा तुरुन्त बगेर जाने हुनुपर्छ। यो बिरुवा गार्देन बनउने ठांउ्मा लगाए्मा नीकै राम्रो सोभा दिन्छ भने ३० -४० सेन्तिमीतर गमलामा रोपेर पनि फल
उत्पादन गर्न सकिन्छ ।
मुन्तलाका फाईदाहरु:
– मुन्तला क्यालोरीमा कम छन्, पाचन स्वास्थ्य सुधार गर्छ।
– मुन्तलाले तपाईंको छाला र कपाल नरम पार्छ।
– मुन्तलाले स्वस्थ रक्तचाप कोयम राख्न मद्दत गर्छ।
– मुन्तलाले व्यक्तिहरूलाई सम्भवतः संक्रमण क्यान्सरसगं लड्न मद्दत गर्छ ।
लगउने समय र तरीका:
– यो बिरुवा असार र साउनमा लगाईए राम्रो हुनेछ।
– ५ – ६ meter दुरीम , १ meter गहिरो खोपिल्टो बनाउनु पर्छ।
– रोपनु भन्दा अगडि पाकेको कम्पोस्ट मल २० -२५ क़ेजी माठोमा मीलाई, १० क़ेजी सुकखा माठो तेसपछि बिचमा रोपनु पर्छ। मुन्त्लाका जातहुरु यसप्रकर छन्।
(Panama Orange,Citrus Japonica , Obovata, Hong Kong Kumquat, Citrus margarita)
विरुवाको र थप जानकारीका लागि : प्लान्ट नेपाल
सम्पर्क नं : ९८६६२७७०१६, ९८२३५२७२५८
ठेगाना : वागवजार , कृषि विकास बैंक गल्ली
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

