पत्रकार यादवमाथी दुर्ब्यहार प्रेस युनियन द्वारा कार्यवाहीको माग( विज्ञप्ती सहित)
२१ भदौ
नवलपरासीमा नेपाल प्रेस युनियन जिल्ला शाखा नवलपरासीका सदस्य एवम् प्रदेश पार्षद पत्रकार रबिन्द्र यादव माथि भएको दुर्यब्यवहारको घटना प्रति आपत्ती जनाएको छ ।
शुक्रवार साझ सवा ६ बजेको समयमा प्रतापपुर गाऊपालिका वडा नं ६ बस्ने बद्री यादव सहित ४ जनाको समुहमा आएर पत्रकार यादवलाई लक्षित गरी गाली गलौज तथा दुर्यब्यहार गरेको हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरीएको छ ।
साथै उक्त घटनामा सलग्न सबै दोषीलाई तत्काल कारवाहीको लागी प्रहरी प्रशासन समक्ष जोडदार माग समेत गरेको छ ।
नेपाल पत्रकार महासंघ नवलपरासी सदस्य,नेपाल फोटो पत्रकार महासंघ प्रदेश सदस्य,खेलकुद मंचका कोषाध्यक्ष र नेपाल पर्यटन पत्रकार संघका सदस्य, विभिन्न अनलाइन रेडियो र पत्रपत्रिका समेत रहनु भएका यादवले आफु माथी सुनियोजित घटना भएको बताऊनु भयो ।
झुलनीपुर जिल्ला महराजगंज ( भारत) बस्ने बृजेश राजभरले आफ्नो छोरी निशा राजभरलाई सेमरीबाट औषधी गराई घर फर्कने क्रममा बद्रि यादवले राजभरलाई कुटपिट गरेको र त्यस बिषयमा निजलाई फोन गरेर सोध्दा गाँउमै आएर दुर्यब्यहार गरेको यादवले बताए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
