आज सुनको मूल्य घट्यो हेर्नुहोस
जानकारी केन्द्र
२०७६, आश्विन, २
असोज २, काठमाडौं | आज बिहिबार नेपाली बजारमा सुनको मुल्य घटेको छ | बुधबार प्रतितोला सुनको मुल्य ७१ हजार ३०० कायम भएको थियो |
हिजोको तुलनामा आज प्रतितोला रु ६०० ले घटेर आज प्रतितोला तेजाबी सुनको मूल्य ७० हजार ७ सय कायम भएको छ | त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ ।
त्यस्तै आ बिहिबार चाँदीको मूल्य पनि घटेको छ | बुधबारको तुलनामा आज रु १५ ले बढेर ८ सय ५५ रुपैया कायम भएको छ |
सम्बन्धित समाचार
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार
मिड-भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता

