• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष १४, २०८२
सोमबार, पुष १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

१३ दिनदेखि बेपत्ता महिलाको हत्या नै भएको स्थानीयको अारोप , दोषीलाई कार्यवाहीको माग

रबिन्द्र यादव / नवलपरासी पश्चिम

नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ रतनगंज की पुजा लोनियाको हत्या गरिएको भन्दै स्थानीयवासीको अारोप छ तर अहिलेसम्म हत्यारालाई प्रहरीले पक्राउ गर्न सकेको छैन । हत्यारालाई कारवाहीको माग गर्दै आइतवार सदरमुकाम परासीमा स्थानियबासीले विरोध प्रर्दशन गरेका थिए । उनीहरुले विरोध र्यालीसहित जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय घेराउ गर्दैै नाराबाजी समेत गरेका थिए ।

सुस्ता गाउँपालिका ५ की ३० वर्षीय पुजा लोनिया गत भदौ २० गतेदेखि वेपत्ता भएकोमा २४ गते घरभन्दा एक किलोमिटर पर नारायणी नदी किनारमा शव फेला परेको थियो । पुजाका माईती र स्थानीयवासीले भने पुजाको हत्या नै भएको दाबी गरेका छन् । पुजाका श्रीमान र सासुससुरा मिलेर हत्या गरेको पुजाका बुवा रामकिशुन लोनियाले आरोप लगाउनुभएको छ ।

भारतको कुशीनगर जिल्ला खोपा गाउँ माईत भएकी पुजाको सात वर्ष अघि सुस्ता गाउँपालिका–५ रतनगंज निवासी राजाराम लोनियाका छोरा अमिताभ बच्चन लोनियासँग विवाह भएको थियो । घरासयी सम्बन्ध राम्रो नभएका कारण उनको हत्या गरिएको हुन सक्ने स्थानीयवासी भानु प्रताप लोनियाले बताउनुभयो ।

नारायणी नदी किनारमा भेटिएको शव अनुहार चिन्न नसकिने अवस्थाको थियो भने उनले लगाएका कपडाको आधारमा पुजाकै भएको भन्दै साविक पक्लिहवा गाविसका पूर्व उपाध्यक्ष दिनेश यादवले पुजाको हत्या नै गरिएकोले हत्यारालाई तत्काल नियन्त्रणमा लिएर कारवाही गर्न र घटनाको सत्यतथ्य छानविन गर्न माग गर्नु भएको छ ।

त्यसैगरी जुन शव भेटिएको थियोे त्यो शबको हातमा लगाइएको चुरा र नाक कानमा गहना राजाराम लोनियाको अर्को बुहारी उषा देवी लोनियाले निकालेको स्थानीय यादव बताउछन् । रामनगर प्रहरी चौकीका इन्चार्जले लासलाई नदि मै धकेल्न खोजेको स्थानिय बाबुराम हरिजनले अारोप लगाउनु भएका छन् । तर स्थानियको विरोधमा शबलाई पोष्टमार्टनका लागि जिल्ला अस्पताल परासी लगिएको थियोे ।

माइती बाट पुजा संगै अाएकी पुजाको अर्को दस बर्षिय बहिनी रोशनीले जुन दिन दिदी बेपत्ता भएकी थिइन त्यो दिन मैले किरब १२ बजे राति दिदीलाई खोज्न जादा दिदीको ससुराले तिम्रो दिदीको अाएको थियोे तिम्रो दिदी फोन गर्न गएका छिन, तिमी चुपचाप लागेर सुत भनेका थिए रोशनीले बताइन । त्यसपछि मलाई बाहिर बाट ढोका बन्द गरिदिएका थिए रोशनीको भनाइ छ ।

बिहान गाउँ कै एक जनाले अाएर मैले सुतेको कोठाको ढोका खोलेको रोशनी बताउछिन् । नारायणी नदिमा भेटिएको शवको डिएनए परिक्षणका लागि पुजा लोनियाका बुवा रामकिशुन लोनियाले इलाका प्रहरी कार्यालय बेलाटारीमा निवेदन समेत दिइसकेका छन् । उता प्रमुख जिल्ला अधिकारी शम्भु मरासिनीले घटनाको विषयमा आवश्यक अनुसन्धान हुने बताउनुभएको छ । प्रभावकारी र निष्पक्ष छानविन गर्न र दोषि ठहरिय कारवाही गर्न उहाँले जिल्ला प्रहरी कार्यालयलाई निर्दैशन पनि दिनुभएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    ताजा

    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

    चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

    राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    • जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    • चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?
    • राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै
    • लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.