विश्वकप फुटबल सकिएपछि मासिने कतारको स्टेडियम
सन् २०२२ को विश्वकप फुटबलको आयोजक देश कतारले चमत्कारिक काम गरेको छ । मरभूमिमा पहिलोपटक विश्वकप आयोजना गर्न लागेको कतारले निर्माण गर्न लागेको कतिपय स्टेडियमहरु विश्वकप समाप्तिपछि मासिनेछ ।
स्टेडियम मासिएपनि त्यसको सामानहरुको पर्नुप्रयोग हुनेछ । पुर्नप्रयोग गरिने सामानहरु अन्य देशहरुलाई स्टेडियम निर्माणका लागि दिने कतारले जनाएको छ ।
भव्य स्टेडियमहरु मरभूमिमा धमाधम बनिरहेका छन् । कतिपयको निर्माण पूरा भएको छ । कतारले स्टेडियम निर्माणमा ठूलो धनराशी खर्च गरेको छ ।
विश्वकप आयोजना गरेपछि मासिने स्टेडियममध्ये कतारको पहिलो हुनेछ । यसअर्थमा पनि उसले एकपछि अर्को किर्तिमान बनाएको छ ।
स्टेडियम यस्तो बनाइएको छ कि त्यसका हरेक सामान पुर्नप्रयोग हुनसक्छन् । यतिसम्मकी शौचालय र स्नानगृहका सामान पनि पुनप्रयोग हुनसक्ने गरी तयार पारिउको छ । हरेक सामान पुर्नप्रयोग गर्न सकिने स्टेडियम विश्वकै पहिलो हो ।-एजेन्सी Photo Source: qatarliving
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
