नायिका एलिजा गौतम द्वारा भाइरल गायिका कमला घिमिरे लाइ यति ठुलो सहयोग
जानकारी केन्द्र
२०७६, आश्विन, ७
नायिका एलिजा गौतमले केही समय अघाडी ११ बर्षीय भाइरल कमला घिमिरेलाई १२ सम्म पढाउने बताएकी थिइन | सोहि अनुरुप एलिजाले पहिलो बर्षको लागि भन्दै नगद ४० हजार आफ्नै श्रीमान चर्चित पत्रकार ऋषि धमला मार्फत अर्का चर्चित पत्रकार कमल सरगमको सहयोगमा हस्तान्तरण गरेको बताएकी छन |
छोटो समयको लागि मात्र भाइरल नभएर कमलालाई भविस्यको उज्वल ताराको रुपमा आफुले हेर्न चाहेको तथा कमला मा यति सानो उमेरमा देखिएको यो क्षमता केहि समयमा सेलाएर जान नदिएर सफल गायिकाको रुपमा स्थापित गराउन आफुले सकेको सहयोग गरेको समेत बताएकी छन |
क्यानडा रहेकी एलिजाले कमला लाइ १२ सम्म पढन लाग्ने लाग्ने सबै खर्च पठाउने बाचा गरेकी छिन । कमलाले दोहोरीमै एलिजालाई भाबुक हुदै धन्यवाद दिदा पत्रकार ऋषि धमलाको आशु समेत झरेको थियो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
