ज्ञानेन्द्र शाहीको पक्षमा कांग्रेसले सडक तताउछ , नारायण खड्का
जानकारी केन्द्र
२०७६, आश्विन, १२
काठमाडौँ , नेपाली कांग्रेसका नेता तथा भूतपूर्व सहरी विकास मन्त्री डा नारायण खड्काले भ्रष्टाचार बिरोधी अभियन्ता ज्ञानेन्द्र शाहीको पक्ष्यमा अभिव्यक्ति दिदै भनेका छन “ज्ञानेन्द्र शाहीको पक्षमा कांग्रेसले सडक तताउछ”
प्राइम टाइम्स टेलिभिजन बाट प्रसारण हुने “जनता जान्न चाहन्छन” कार्यक्रममा पत्रकार ऋषि धमला संग अन्तरवार्ता दिने क्रममा केहि दिन अघि अभियन्ता शाही माथि चितवनमा भएको कुटपिटको सन्दर्भमा खड्काले यस्तो बताएका हुन |
साथै आफु हरुको एजेण्डा नेपाललाई हिन्दु राज्य बनाउने रहेको पनि बताएका छन |
हेर्नुहोश भिडियोमा डा नारायण खड्का संगको कुराकानी
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
