पाडापाडी हुर्काउने देखि कृषि पर्यटन प्रवर्धन सम्मलाई अनुदान
ललितपुर। पशुपन्छीं तथा मत्स्य विकास निर्देशनालयले प्रदेश नं. ३ का १३ वटै जिल्लमा कृषि तथा मत्स्य विकास कार्यक्रम संचालन गर्ने भएको छ । आर्थिक वर्ष ७६ /७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत अनुदानको कार्यक्रम संचालन गर्न लागिएको निर्देशनालयले जनाएको छ । यसका लागि कृषक, कृषि सहकारी, कृषि समुहले सूचना प्रकाहित भएको ३० दिन भित्र सम्पर्क गर्न आग्रह गरेको छ ।
संचालन हुने कार्यक्रमहरु :
१. पाडापाडी पालन कार्यक्रम
२. साझेदारी सामुहिक गाईपालन कार्यक्रम
३. बाँदर व्यवस्थापन विशेष कार्यक्रम
४. साझेदारी पशु उद्योग स्थापना
५. एकिकृत रेन्वो ट्राउट माछा विकास तथा विस्तार
६. साझेदारी बंगुपालन बिकास तथा विस्तार कार्यक्रम
७. साझेदारी चौरी श्रोत केन्द्र बिकास कार्यक्रम
८. साझेदारी बृहतर बाख्रा अनुसन्धान,विस्तार तथा बिकास कार्यक्रम
९. कृषि पर्यटन प्रर्वर्धनको लागि नमूना कालिज स्थानीय कुखुरा लगाएतका अन्य पशुपन्छींपालन कार्यक्रम
१०. साझेदारी बृहत मत्स्य विस्तार तथा विकास कार्यक्रम
११. माछा दाना उद्योग प्रर्वद्धन सहयोग
नोट : थप जानकारीको लागि नजिर्कको कृषि ज्ञान केन्द्रमा सम्पर्क गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

