• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • १४ घण्टा 

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
  • १४ घण्टा 

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
  • १७ घण्टा 

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • १७ घण्टा 

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • १८ घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • २० घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • २१ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • २१ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • २. नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

  • ३. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • ४. आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • ७. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

  • ९. मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

  • १०. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

तपाइको वाइफाई स्लो भएको त छैन ? स्पीड दोब्बर बनाउने सरल उपाय यस्ता छन्

admin २०७६, आश्विन, २०

एजेन्सी |  मानिसको जीवनमा प्रयोग हुने सुचना प्रविधिको विकासले जीवन यापनमा सहजता ल्याउदै गरेको छ | विश्वलाई एउटा सानो घरको रुपमा विकास गराउन सफल माध्यम भनेकै सुचना र प्रविधि हो | विश्वको कुनै एक ठाउमा भएको घटनालाई तत्काल संसार भरिका मानिसहरुले एक मिनेटमै घरमै बसेर थाहा पाउन सक्छन | यो सम्पूर्ण कुरा सुचना तथा प्रविधिले नै भएको हो | अहिले यस्तो सुचना प्रविधिको विकास भएको दुनियामा सबैले घर घरमा वाइफाई राख्ने गरेका छन् | यदि तपाइको घरमा पनि वाइफाई राखिएको छ र नेटवर्क स्लो भएर हैरा हुनुहुन्छ भने स्पिड बढाउँन सक्नुहुन्छ |

यदि त्यस्तो समस्या छ भने तपाईलाई यसको बारेमा जानकारी दिने छौ जुन पुरानो राउटर नबद्लिकानै आफ्नो वाइफाई स्पिड बढाउँ सक्नु हुनेछ |  जसको लागि यस्ता उपाएहरु अपानुनुहोस |

१. राउटर राखिएको स्थान: वाइफाईको राउटर राखिएको स्थान कहा हो, कस्तो स्थानमा राखिएको छ जसले गर्दा तपाइको वाइफाई स्पिडमा असर पर्ने गर्दछ | राउटर कस्तो ठाउँमा राख्नुभएको छ भन्नेकुराम तपाइले ख्याल राख्नु पर्द छ | विचार गर्नुहोस् । तपाइले राउटर भुइमा राखिएको छ भने त्यसले तपाइको खासै वाफाई स्पिड दिदैंन | त्यसकारण राउटर घरको माथिल्लो स्थानमा राख्नुहोस जसले गर्दा तपाइको वाइफाई स्पिड बढ्ने छ |

२. कति दूरीमा छ वाईफाई राउटर: तपाइले राखेको राउटरको दुरी कति टाढा छ त्यसले पनि प्रभाव पार्दछ | त्यसैले निश्चित सीमा तोकिएको हुन्छ  | सोहि ठाउमा वाइफ़ाइको राउटर राख्दा राम्रो हुन्छ | सो राउटरको

३. वरिपरिको वातावरण: वाइफाई स्पिडमा वरिपरिको बतावारंले पनि प्रभाव पार्ने गर्दा छ | वाईफाई सिग्नलको सबैभन्दा ठूलो शत्रु भनेको कंक्रीट र मेटल हो । वाईफाईको वरिपरि सकेसम्म मेटलका सामाग्रीहरु नराख्नुहोस् । त्यसैगरि अन्य इलेक्ट्रोनिक्स उपकरणहरु पनि छेउछाउमा नराख्नुहोस् । त्यस्तै कंक्रिट पर्खाल तथा भित्ताहरुले पनि वाईफाईको सिग्नल रोक्नेहुँदा त्यस्तो स्थानमा सकेसम्म राउटर नराख्नुहोस् । जसले गर्दा तपाइको वाइफाई स्पिड बढ्ने छ |

४. वाईफाई राउटर राख्ने सहि दिशा : वाईफाई राउटरले ३६० डिग्री एंगल एरिया कभर गर्ने हुदा | सबै दिशाहरुमा एकै प्रकारले समान तहको सिग्नल पठाउने गर्दछ । त्यसैले जुन दिशामा वा स्थानमा बसेपनि केहि फरक पर्दैन तर तपाईँको वाईफाई राउटरको स्थान र प्रयोग गर्ने डिभाइस कुन स्थानमा छ भन्ने बुझ्नुहोस र त्यसको बिचमा कुनै अवरोधहरु त छैनन भन्ने हेर्नुहोस्  |

५. रिपीटर डिभाइसको प्रयोग : तपाकिको वाइफाई स्पिड अझै पनि बढेको छन् भने वाईफाई सिग्नल बुस्टर डिभाइस उपकरणले तपाईँको वाईफाई राउटर र डिभाइसको दूरी केहि बढि भएपनि वाईफाई सिग्नललाई बढाउन सहयोग गर्दछ | जसले गर्दा तपाइको वाइफाई स्पिड दोब्बर रुपमा बढ्ने छ |

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?

ताजा

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.