पुर्व राजा ज्ञानेन्द्र शाहको हातबाट टिका थाप्न यस्तो भिड
जानकारी केन्द्र
२०७६, आश्विन, २१
काठमाडौं, २१ असोज । निर्मल निवासमा पूर्व राजा ज्ञानेन्द्र शाहको हातबाट विजयदशमीको टीका थाप्न सर्बसाधारणको भिड लागेको छ। सदाको वर्ष झैँ पुर्व राजाले टिका लगाउन आउनेहरुलाई अपरान्ह ४ बजे पछी टिका सुरु गरेका थिए ।
पुर्व राजाको हातबाट टिका थाप्न बृद्दबृद्दा देखि महिला पुरुष र बालबालिकाहरुको समेत लाइन लागेको थियो । सर्बसाधारण मात्र हैन विभिन्न समाज सेवी, नेताहरु तथा राष्ट्रसेवक प्रहरी र कर्मचारीले समेत पुर्व राजाको हातबाट टिका ग्रहण गरेका थिए ।
टिका लगाउदाको क्षणको भिडियो हेर्नुहोस ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
